"बैजनाथ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति १:
बैजनाथ देवतालाई बजीनाथ देवता पनि भन्ने गरिन्छ । बजीनाथ नाम गरेका कुनै प्राचीन ऋषिले देवताको मान्यता पाएका कारण उनको नामबाट नामाकरण भएको मानिन्छ ।[[File:Anicient Baijnath Temple.jpg|thumb|बैजनाथ देवताको प्राचीन देवस्थल माथि निर्मित नयाँ मन्दीर बेद्कोट कंचनपुर]] यी देवताको मुल स्थान कञ्चनपुर जिल्ला दैजी गाउँ विकास समिति वार्ड नम्बर ५ भम्का देखि उत्तर सानो डाँडा माथि अवस्थिीत रहेको छ । दैजी गाउँ विकास समितिको वार्ड नम्बर ६ छेला देखि मोटर साइकलमा ७ मिनेट मै वेदकोट धार्मिक क्षेत्र तथा प्राचीन बैजनाथ भएको स्थानमा पुग्न सकिन्छ । यो स्थान पूर्व पश्चिम महेन्द्र राजमार्गसँग जोडीएको दैजी छेला रोडहुँदै जोगबुडा जाने बाटोको छेउ मै रहेको छ । प्राचीन बैजनाथको मुलस्थान रहेको स्थानको दक्षिणमा बैजनाको नयाँ मन्दिर स्थापना गरिएको छ । [[कैलाली]] र [[कञ्चनपुर]]मा रहेका [[सिद्धनाथ]] देवता बैजनाथ देवता, [[ग्वांसी-समैजी]] देवता [[कार्तिकेय (मोहन्याल)]] देवता चर्चित प्राचीन देवता हुन्। वर्तमानमा यहाँ रहेको तालमा झण्डै २ केजी तौल सम्मका माछाहरु खेलिरहेका प्रसस्त देखिन्छन् । झण्डै डेड विगाहा जतिको क्षेत्रफलमा फैलिएको यो तालको वरिपरि मन्दिरै मन्दिरहरु बनाईएकाछन् । प्राचीन बैजनाथ भनिने स्थान यहाँको तालको
|