"कुमाल जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
'''कुमाल जाति'''को मुख्य बसोबास [[पहाडि क्षत्र,]] [[तराई क्षेत्र]]मा रहेको छ।पर्मा प्रथा लोकिप्रय भएको यो जाति माटाका भाँडाकुडा बनाउने काममा प्रख्यात छन्। बच्चा जन्मिँदा ठुलो उत्सव मानाउने यो [[जाति]]का मानिसमा मर्दा गाड्ने वा खोलामा बगाउने प्रचलन छ। सिमान्तकृत आदिवासी कुमाल बाजाहरू माटेमुरली, मादल, खैँजडी, माटेढुकुर आदि छन्।आज कुमाल पनि धेरै अगाडि बढिसकेको पाईन्छ
कुमाल भाषाका गितहरु पनि गाउँघरमा गुन्जन लागि सकेका छन । कुमालको भाषा अलि फरक छ । [[पाल्पा]] गुल्मि अर्घाखाँची तनहु पर्वत चितवन नवलपरासी अन्य धेरै जिल्लामा कुमाल को वसोवास छ कुमाल मेहनति व परिश्रम धेरै गर्छन । माछा मार्नमा कुमाल धेरै माहिर हुन्छन
 
"https://ne.wikipedia.org/wiki/कुमाल_जाति" बाट अनुप्रेषित