"आँधीबेहरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३६:
 
उनका अनुसार, यस नाटकलाइ चार शताब्दीअघिको बेलायतबाट अहिलेको नेपालमा ल्याउने क्रममा भूगोल र समयसँगसँगै कतिपय कुरालाई आफूले ठानेको आवश्यकताअनुसार फेरेर ल्याएका छन् । र, वर्तमानको फेरिँदै गएको नेपाली भाषा प्रयोग गर्न नरनारीहरु र नाटककार श्क्सपीयरसँग एकैसाथ ग्लोब थिएटर, तात्कालिन इटाली, हाम्रा अहिलेका डाँडापाखा, मैदान, सडक, बजार घरहरु र हामीसँग उपलब्ध नाटकघरहरुमा बसेर अनुवाद गर्ने प्रयास गरिएको हो ।“<ref name="AB4"/>
 
==पात्रहरु==
{{div col|colwidth=30em}}
* एलोन्सो – नेपल्सको महाराज
* फर्डनान्ड - नेपल्सको युवराज
* सेबेस्टियन - नेपल्सको अधिराजकुमार
* प्रस्पेरो - भाइद्वारा सत्ताच्यूत गरिएको मिलानको वास्तविक राजा
* मिरान्डा - प्रस्पेरोकी छोरी
* एन्टोनियो - प्रस्पेरोको भाइ, दाजुलाई सत्ताच्यूत गरेर भएको मिलानको राजा
* गोन्जालो - बफादार बूढो मन्त्री
* एड्रिन - शाहजादा
* फ्रान्सिस्को - शाहजादा
* स्टेफेनो - एलोन्सोको भान्से
* ट्रिङ्‍क्वूलो - विदूषक
* क्याप्टेन - जहाजको क्याप्टेन
* जहाजी - जहाजको चालक
* कैटाहरु - जहाजका सहायक कामदारहरु
* क्यालिबन - एउटा असभ्य र थेत्तरो नोकर
* एरियल - एउटा प्रेतात्मा, प्रस्पेरोको सेवक
* आइरिस - आत्मा
* सेरेस - आत्मा
* जुनो - आत्मा
* सुन्दरीहरु - आत्मा
* खेतालाहरु - आत्मा
अन्य प्रेतात्मा
{{div col end}}
 
==सन्दर्भ सामग्री ==
"https://ne.wikipedia.org/wiki/आँधीबेहरी" बाट अनुप्रेषित