"आँधीबेहरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३५:
अनुवादक [[सुमन पोखरेल]]का भनाइमा, "विश्विवख्यात कवि तथा नाटककार [[विलियम शेक्सपियर]] विश्वमा सबैभन्दा बढी र सबैभन्दा धेरै भाषामा अनुवाद भएका लेखक मानिन्छन् । जर्मन र ब्राजिलियन-पोर्चुगिजजस्ता कतिपय भाषामा उनका 'सम्पूर्ण कृति' अनुवाद भएका छन् भने कतिपय भाषामा उनका एकै कृतिका पनि अनेकौं अनुवाद भएका छन् । [[नेपाली भाषा]]मा उनका थोरै कृति मात्र अनूदित छन् । शब्द, ध्वनी र नाटकसँग नजिक भएर हिँडिरहेको एउटा नेपाली नागरिक हुनुको नाताले शेक्सपीयरको कुनै कृति आफ्नो राष्ट्रभाषामा अनुवाद गर्न दायित्व आफूमा पनि रहेको भन्ने लागेकाले मैले यो नाटक अनुवाद गरेको हुँ ।" यसले अनुवादसाहित्य र नेपाली रङ्गमञ्चलाई सानो भए पनि केही सहयोग गर्नेछ भन्ने विश्वास गर्छन अनुवादक ।“<ref name="AB4">{{cite book|last1=शेक्सपियर|first1=विलियम|author-link1=विलियम शेक्सपियर| translator-last1=पोखरेल|translator-first1=सुमन|translator-link1=सुमन पोखरेल|translator-mask1=|last2=पोखरेल|first2=सुमन|author-link2=सुमन पोखरेल|date=|year=२०७५|orig-year=१६१०-१६११ इ.सं.|title=आँधीबेहरी|trans-title=The Tempest|language=नेपाली|edition=पहिलो|publisher=नेपाल प्रज्ञा प्रतिष्ठान|chapter=अनुवादकको भनाइ - सुमन पोखरेल|chapter type=अनुवादकको भनाइ|publication-date=२०७५|pages=८४ |ISBN ९७८९९३७७२३०८४|location=काठमान्डु}}</ref>
 
उनका अनुसार, यस नाटकलाइ चार शताब्दीअघिको बेलायतबाट अहिलेको नेपालमा ल्याउने क्रममा भूगोल र समयसँगसँगै कतिपय कुरालाई आफूले ठानेको आवश्यकताअनुसार फेरेर ल्याएका छन् । र, वर्तमानको फेरिँदै गएको नेपाली भाषा प्रयोग गर्न नरनारीहरु र नाटककार श्क्सपीयरसँग एकैसाथ ग्लोब थिएटर, तात्कालिन इटाली, हाम्रा अहिलेका डाँडापाखा, मैदान, सडक, बजार घरहरु र हामीसँग उपलब्ध नाटकघरहरुमा बसेर अनुवाद गर्ने प्रयास गरेकागरिएको छन्हो ।“<ref name="AB4"/>
 
==सन्दर्भ सामग्री ==
"https://ne.wikipedia.org/wiki/आँधीबेहरी" बाट अनुप्रेषित