पंजावमा जन्मीनु भएका गीतकार तथा साहित्यकार अबीरल मौनी बीगत ६ बर्ष देखी गीत बीधामा लाग्नु भएको छ|सानै उमेर देखी ऊहा गीत रचना गर्नंमा सीपालु हुनुहुन्छ उनले करीब साढे ३००,भन्दा बढी गीत रचना गरी सक्नु भएको छ|जस मध्य उहा हीन्दी, नेपाली आधुनीक, पप, लोक पुर्बेली,र थारु जस्ता गीत रचना गरीसक्नु भएको छ|
माया फेवा ताल, गोरी तुहार चाॉद जैसीन रुप बा,घट्यो भने यो माया,मोहनी नै लायो कान्छी,य हल्की हल्की प्यार, जस्ता थुप्रै गीत रचना गरी सक्नु भएको छ|