"नेपालको सर्वोच्च अदालत" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
सा link
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[Image:नेपालको सर्वोच्च अदालत.jpg|thumb|350px|नेपालको सर्वोच्च अदालत]]
 
'''सर्वोच्च अदालत''' नेपालको [[न्यायपालिका]]को सबैभन्दा माथिल्लो तहको [[अदालत]] हो। सर्वोच्च अदालतमा नेपालको [[नेपालका प्रधानन्यायाधीश|नेपालको प्रधान न्यायाधीश]]का अतिरिक्त बढीमा १४ जनासम्म अन्य [[न्यायाधीश]]हरू रहने व्यवस्था छ। कुनै समयमा सर्वोच्च अदालतमा मुद्दाको संख्या बढ्न गई न्यायाधीशहरूको संख्या अपर्याप्त हुन गएमा कुनै निश्चित अवधिको लागि अस्थायी न्यायाधीश पनि नियुक्त गर्न सकिने व्यवस्था छ । सर्वोच्च अदालतको प्रधान न्यायाधीशको पदाअवधी वर्षको हुन्छ ।
नेपालमा सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश श्री [[गोपाल पराजुली]]प्रकाश मिश्र हुनुहुन्छ ।
 
==प्रधान न्यायाधीश र न्यायाधीशहरूको नियुक्ति==
महामहिमराष्ट्रपतिबाटमहामहिम राष्ट्रपतिबाट [[संवैधानिक परिषद्]]को सिफारिसमा नेपालको प्रधान न्यायाधीश र न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायायाधीशहरूको नियुक्ति गरिने व्यवस्था छ। कुनै निश्चित अवधिको लागि सर्वोच्च अदालतको अस्थायी न्यायाधीश पदमा नियुक्ति गर्नु परेमा राष्ट्रपतिको अनुमति प्राप्त गरी न्याय परिषद्को सिफारिसमा प्रधान न्यायाधीशले नियुक्ति गर्न सक्ने व्यवस्था छ।
 
==जनशक्ति==