"ब्रह्माण्ड" का संशोधनहरू बिचको अन्तर

सा robot Adding: frr:Åål
पङ्क्ति ८:
<br /> एक पल्ट [[पृथ्वी]]को [[वायुमण्डल]]लाई छोडी सकेपछि हामी [[अंतरिक्ष]]मा हुन्छौं। [[आकाश]]मा उडि रहेको हवाई जहाज पनि अंतरिक्षमै हुन्छ। यदि हामी 600 मील पृथ्वीभन्दा माथि गयौं भने हामी बाहिरी अंतरिक्षमा पुग्छौं। तर यो मात्र बाहिरी अंतरिक्षको शुरुआत नै हुने छ यस्को अंत कहाँ छ भन्ने कसैलाई थाह छैन। हामी अंतरिक्षमा करोडौं करोड मील अंतरिक्षमा उडन सक्छौं। आज सम्मपनि हामी अंतरिक्षको अन्त सम्म पुग्न सकेका छैनौं।
== सृष्टि ==
वर्तमान वैज्ञानिक सिद्धान्त अनुसार ब्रह्माण्डको उत्पत्ति महाभीषण ताप र अत्यन्त घनत्व (Themechanics)को स्थितिमा महा विस्फोट ([[:en:Big bang|Big Bang]]) बाट भएको हो र यसपछि ब्रह्माण्डको विस्तार सुरु भएको हो। आदिकालको युग (Planck epoch)मा सम्पूर्ण पदार्थहरु र उर्जा एकिकृतकेन्द्रित) भएर भीषण घनत्व प्राप्त गरे पश्चात् महाविस्फोट अथवा महाविस्तार आरम्भ भयो, जो विस्तार भइरहेछ र जसको कारण आजको स्थितिमा पुगेगोकोछ।पुगेकोछ। भर्खरको अध्ययन अनुसार यो थाह लागेको छ कि यो विस्तार [[:en:dark energy|अन्ध उर्जा]]को कारण भइरहेछ। धेर जसो पदार्थ र उर्जा पृथिवीबाट अवलोकन गरे जस्तो नभएर मौलिक रुपमा भिन्न छन्।
 
== ब्रह्माण्डको आयू ==
"https://ne.wikipedia.org/wiki/ब्रह्माण्ड" बाट अनुप्रेषित