"हैदराबाद, पाकिस्तान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७४:
 
==भुगोल==
===अवस्थिति===
हैदराबाद शहर २५.३६७ अक्षांश उत्तर ६८.३६७ देशान्तरण र १३ (४३ फिट) मिटरको उचाइका अवस्थित छ । यो शहर इन्दुस नदिको पुर्वी किनारका [[कराची]] शहरबाट १५० किलोमिटरको दुरीमा रहेको छ । पाकिस्तानकै सबैभन्दा ठूलो राजमार्ग इन्दुस राजमार्ग र पाकिस्तान राष्ट्रिय राजमार्ग हैदराबादमा अाएर जोडिन्छ । हैदराबाद शहरलाई वरिपरी धेरै शहरहरूले धेरेका छन् जसमध्ये ६.७ किलोमिटर (४.२ माईल), जमशोरो ८.१ किलोमिटर (५.० माईल), हटिरीमा ५ किलोमिटर (३.१ माईल) र हसरी ७.५ किलोमिटर (४.७ माईल) को दुरीमा रहेका छन् ।
===मौसम===
हैदराबाद शहरको मौसम मरुभूमि खालको छ जसमा ग्रिष्म ऋतुमा गर्मी र हिउँदमा न्यानो हुने गरेको छ । वर्षको मध्य अप्रिल देखि अन्तिम जन महिना सम्म यस शहरको तापक्रम सबैभन्दा धेरै हुन्छ जसमा तापक्रम ४१.४ डिग्री सम्म पुग्छ । मे को महिनामा भने सबैभन्दा तेज हावा चल्छ त्यसले धुलो र बादल पनि साथमा ल्याउछ । यस शहरमा हिउँद ऋतुमा तापक्रम अधिकतम २५ डिग्री भने न्यनतम १० डिग्री पुगेको तथ्याङ्कले देखाएको छ । यस शहरको अहिलेसम्मकै सबैभन्दा अत्याधिक तापक्रम ५० डिग्री पुगेको छ जुन २५ मे २०१८ मा मापन गरिएको थियो भने सबैभन्दा न्यून तापक्रम १ डिग्री पुगेको छ जुन ८ फेब्रुअरी २०१२ मा मापन गरिएको थियो ।
 
==शिक्षा==
==सन्दर्भ सामग्री==