"हैदराबाद, पाकिस्तान" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५६:
'''हैदराबाद''' ([[सिन्धी भाषा|सिन्धी]] र {{lang-ur|{{Nastaliq|حيدرآباد}}}}) पाकिस्तानको सिन्ध प्रान्तमा रहृको एक मुख्य शहर हो । यो शहर कराचीबाट १४० किलोमिटर पुर्वमा पर्छ , यो शहर सिन्ध प्रान्तको जनसङ्ख्याको अाधारमा दोस्रो ठूलो शहर हो भने पाकिस्तानकै अाठौँ ठूलो शहर हो । यो शहरलाई कालहोडा वङ्शका मियान शाह कालहोडा द्वरा १७६८ मा पत्ता लगाईएको थियो । यो शहर ब्रिटिस्ट साम्राज्यको शासन कालमा यस शहर सिन्ध प्रान्तको राजधानी थियो भने सन् १८४३ मा कराचीलाई प्रान्तको राजधानीमा सारिएको थियो ।
==जनशाङ्खिकि==
===जनसङ्ख्या===
सन् १९९८ को राष्ट्रिय जनगणना अनुसार हैदराबाद शहरको जनसङ्ख्या ५६५,७९९ रहेको थियो भने सन् २०१७ को राष्ट्रिय जनगणना अनुसार यस शहरको जनसङ्ख्या १,७३२,६९३ रहेको छ । पहिले र अहिलेको जनसङ्ख्या ब्रिद्धी ४८.५ % ले बढेको छ । यो शहर पाकिस्तानको ठूला शहर मध्यको सबैभन्दा थोरै जनसङ्ख्या ब्रिद्धी भएको तथ्याङकले जनाएको छ ।
 
==धर्म==
{{bar box