"विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१८" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पृष्ठको सबै सामाग्रीहरू हटाइ पृष्ठ खाली गरीँदै
चिनोहरू: खाली गर्दै मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
__NOTOC__
{{WAM
|header = विकिपिडिया एसियाली महिना<div style="margin-right:1em; float:right;">[[File:Wikipedia Asian Month Logo v2.svg|250px|center|link=]]</div>
|subheader =
'''विकिपिडिया एसियाली महिना''' एक अनलाइन सम्पादन-थन प्रतियोगिता हो जसले एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ सञ्चालन गर्न थालिएको हो । यो सम्पादन-थन नोभेम्बर २०१८ भरि हुनेछ र यसको उद्देश्य विकिपिडियामा एसियाली राष्ट्रहरूको पृष्ठहरूको सङ्ख्या तथा गुणस्तर सुधार गर्ने रहेको छ ।
 
विकिपिडियाको एसियाली समुदायहरू बिचको मित्रता स्वरूप हरेक सहभागीहरू जसले तल दिइएको शर्तहरू पूरा गरि कम्तीमा '''चार (४)''' लेखहरू निर्माण गर्नेछ, उनीहरूलाई अर्को सहभागी राष्ट्रबाट विशेष रूपमा तयार गरिएको विकिपिडिया पोस्टकार्डहरू प्रदान गरिनेछ ।
 
हरेक विकिपिडियामा सबैभन्दा बढी लेखहरू तयार गर्ने विकिपिडियनलाई '''विकिपिडिया एसियाली राजदुतहरू''' को रूपमा सम्मान गरिनेछ ।
[[File:Asia (orthographic projection).svg|center|200px]]
<div style="text-align:center;">
<!-- Please edit the "URL" accordingly, especially the "section" number; thanks -->
{{Clickable button 2|सहभागी हुने|url={{fullurl:{{FULLPAGENAME}}/सहभागीहरू}} |class=mw-ui-progressive}}
</div>
 
|body =<small>{{विकिपिडिया एसियाली महिना २०१८/मेनु|||0px|0px}}</small>
==नियमहरू==
''' छोटकरीमा: नोभेम्बर २०१८ महिना भरि एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा नयाँ लेख, कम्तीमा ३००० बाइट तथा ३०० शब्दहरू भएको सूची वाहेकको राम्रो लेख तयार गर्ने'''
* तपाईले नोभेम्बर १, २०१८ ०:०० देखि नोभेम्बर ३०, २०१८ २३:५९ (युटिसी) सम्म नयाँ लेख (ठुटो पृष्ठलाई सुधार गरेको सामेल नहुने) तयार गरेको हुनु पर्नेछ ।
* लेखमा कम्तीमा ३,००० बाइट र ३०० शब्दहरू हुनु पर्नेछ ।
* लेखले लेखको '''[[विकिपीडिया:उल्लेखनियता|उल्लेखनियता]]'''को मापदण्ड पूरा गरेको हुनु पर्नेछ ।
* लेखमा विश्वाशिलो स्रोत हुनु पर्नेछ, लेखमा भएका शङ्कास्पद तथा विवादास्पद तथ्यहरूमा रूजुयोग्य स्रोत खुलाएको हुनु पर्नेछ ।
* लेख मेसिनको अनुवादमा आधारित हुनु हुदैन साथै लेख सभ्य भाषामा लेखिएको हुनु पर्नेछ ।
* लेखमा कुनै पनि विवाद हुन नहुने ।
* सूचीको लेख हुन नहुने ।
* लेखमा विशेष सूची राखिएको भएका त्यसलाई गणना गरिनेछ ।
* लेख सुचनामूलक हुनु पर्ने ।
* लेखहरू '''[[:w:List of sovereign states and dependent territories in Asia|एसियाली राष्ट्रहरू]]''' (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा लेखिएको हुनु पर्नेछ । '''विकिपिडिया समुदाय बोलिने देश भन्दा अन्य एसियाली देशको सम्बन्धमा लेख तयार गर्ने पर्नेछ । जस्तैः नेपाली विकिपिडियाले नेपालको बारेमा लेख तयार नगरि अन्य एसियाली देशहरूको बारेमा लेख तयार गर्ने ।'''
* आयोजकले लेखलाई अर्को आयोजकबाट जाँच गराएको हुनु पर्नेछ ।
* टिप्पणीहरूः अन्तयमा, स्थानीय समुदायको निर्णयकर्ताबाट कुनै पनि लेख स्विकारयोग्य छ वा छैन भन्ने सम्बन्धमा तय गरिनेछ ।
* तपाईले ४ लेख तयार गर्नु भए पश्चात शर्त पूरा भएको मानिने छ र तपाईले कुनै एक एसियाली समुदायबाट WAM पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
* विकिपिडिया एसियाली राजदुतले पोस्टकार्डको अलावा एसियाली सम्बद्धहरूबाट हस्ताक्षर भएको प्रमाणपत्र प्राप्त गर्नु हुनेछ । थप जानकारीको लागी '''[[विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१८/प्रश्नउत्तर|प्रश्न तथा उत्तर]]''' हेर्नुहोस ।
 
==आयोजकहरू==
<!-- बढीमा पाँच जना मात्र, विशेषाधिकार प्राप्त योगदानकर्ता-->
* [[User:Nirjal stha|Nirjal stha]] ([[User talk:Nirjal stha|कुरा गर्ने]]) ०४:०६, २८ अक्टोबर २०१८ (युटिसी(UTC))
* [[User:Janak Bhatta|Janak Bhatta]] ([[User talk:Janak Bhatta|कुरा गर्ने]]) १५:०३, २८ अक्टोबर २०१८ (युटिसी(UTC))
 
आयोजक आवेदनको समयावधी समाप्त
 
==सहभागी बन्नुहोस्==
इच्छुक सहभागीहरूले यहाँ सहभागीता जनाउनुहोस । तपाईले कुनै पनि बेला सहभागिता जनाउन सक्नु हुनेछ । तपाईको लेखले सम्पूर्ण शर्तहरू पूरा गरेको अवस्थामा आयोजकहरूले सो लेखमा चिन्ह (जाँच) लगाउनु हुनेछ ।
<div style="text-align:center;">
<!-- Please edit the "URL" accordingly, especially the "section" number; thanks -->
{{Clickable button 2|सहभागी हुने|url={{fullurl:{{FULLPAGENAME}}/सहभागीहरू}} |class=mw-ui-progressive}}
</div>
{{Hidden|सहभागीहरूको सूची|{{विकिपिडिया एसियाली महिना २०१८/सहभागीहरू}}
}}
|footer =
 
==उपयोगी लिङ्कहरू==
{{flatlist|
* '''[https://tools.wmflabs.org/fountain/editathons/asian-month-2018-ne/add लेख थप गर्नुहोस, लगइन हुनु आवश्यक]'''
* [[m:Wikipedia Asian Month|मेटामा भएको पृष्ठ]]
* [[विकिपिडिया:विकिपिडिया एसियाली महिना/प्रश्नउत्तर|प्रश्न तथा उत्तर]]
* [[:w:Wikipedia:Requested articles/Biography/By nationality|अनुरोध गरिएका लेखहरू]]
* [[:w:Portal:Asia|एसिया]]
}}
 
 
== उपकरणमा समस्या भएकाहरूका लेखहरू ==
<div style="background-color:#f2f2f2; padding:5px;">
</div>
 
== पूरानो संस्करण ==
* [[विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१७|विकिपिडिया एसियाली महिना २०१७]]
* [[विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१६|विकिपिडिया एसियाली महिना २०१६]]
 
== सम्बन्धन ==
[[File:Wikimedia-logo black.svg|40px|left|alt=|link=]]
{{flatlist|
* [[:m:Wikimedia User Group China|Wikimedia User Group China]]
* [[:m:Wikimedia Taiwan|Wikimedia Taiwan]]
* [[:m:Wikimedia India|Wikimedia India]]
* [[:m:Wikimedia Indonesia|Wikimedia Indonesia]]
* [[:m:Wikimedians in Kansai|Wikimedians in Kansai]]
* [[:m:Wikimedia Community User Group Hong Kong|Wikimedia Community User Group Hong Kong]]
* [[:m:Wikimedia Bangladesh|Wikimedia Bangladesh]]
* [[:m:Wikimedians of Nepal|Wikimedians of Nepal]]
* [[:m:Wikimedia Community User Group Sri Lanka|Wikimedia Community User Group Sri Lanka]]
* [[:m:Punjabi Wikimedians User Group|Punjabi Wikimedians User Group]]
* [[:m:PhilWiki Community|Philippine Wikimedia Community User Group]]
* [[:m:Wikimedians of Korea User Group|Wikimedians of Korea User Group]]
* [[:m:Iranian Wikimedians User Group|Iranian Wikimedians User Group]]
* [[:m:Wikimedians of the Levant|Wikimedians of the Levant User Group]]
* [[:m:Azerbaijani Wikimedians User Group|Azerbaijani Wikimedians User Group]]
* [[:m:Wikimedians in Thailand|Wikimedians in Thailand]]
* [[:m:Wikimedia Community User Group Malaysia|Wikimedia Community User Group Malaysia]]
* [[:m:Vietnam Wikimedians User Group|Vietnam Wikimedians User Group]]
* [[:m:West Bengal Wikimedians|West Bengal Wikimedians]]
* [[:m:Wikipedia Asian Month User Group|Wikipedia Asian Month User Group]]
}}
{{clear}}
}}
 
[[श्रेणी:विकिपिडिया सम्पादन-थन]]
[[श्रेणी:विकिपरियोजनाहरू]]
[[श्रेणी:विकिपिडिया एसियाली महिना]]