"मुल्तान" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०३:
 
==खेलकुद==
[[File:Nayab City Extension, Multan, Pakistan - panoramio.jpg|thumb|मुल्तान क्रिकेट रङ्गशाला]]
यो शहरको प्रमुख क्रिकेट रङ्गशाला मुल्तान अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला हो जसले थुप्रै अन्तर्राष्ट्रिय खेलहरूको अायोजना गरेको छ । इबिन-इ-कसिक बाध रङ्गशाला पनि यहीँ शहरमा रहेको छ जुन फुटबल खेल खेल्नका लागि प्रयोग गरिन्छ । मुल्तान टाईगर्स यो शहरको घरेलु क्र क्रिकेट टोली हो जसले घरेलु प्रतिस्पर्धामा भाग लिँदै अाएको छ ।
 
==सन्दर्भ सामग्री==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/मुल्तान" बाट अनुप्रेषित