"मुल्तान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९४:
 
==भुगोल==
===अवस्थिति===
मुल्तान पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने एक शहर हो । यो शहरले १३३ किलोमिटर (५१ वर्ग माईल) को दूरीमा फैलिएको छ । डेरा गाजी खान र बहवालपुर यो शहरबाट नजिकैको दुई शहरहरू हुन् । मल्तान केन्द्रीय पाकिस्तान को पाँच नदिहरु द्वारा बनाईएको एक मोड मा अवस्थित छ । यो शहरलनई [[सतलज नदी|सतलज]] नदिले बहावलपुरबाट छुट्टायको छ भने चेनाब नदिले मुजाफरगढबाट छुट्टायको छ । यो शहरमा विषेश गरि अाँप खेति हुने गरेको पाईन्छ ।
===मैसम===
यस शहरमा ग्रिष्म ऋतुमा गर्मी र हिउँदमा मध्यम जाडो हुने गरेको छ । यो शहरमा बार्सिक १८६ मिलिमिटर पानी पर्ने गरेको छ । मुल्तान शहर पाकिस्तानमै सबैभन्दा बढी गर्मी हुने शहरको नामले चिनिन्छ । ग्रिष्म ऋतुमा तापमान ५२ डिग्री (१२६ डिग्री फरेनहाईट) पुगेको छ जुन अहिले सम्मकै अधिक तापमान हो भने हिउँदमा यहाँको तापमान -१ डिग्री (३० डिग्री फरेनहाईट) पुगेको थियो जुन अहिले सम्मकै न्युन तापक्रम हो । <ref name="mda.gop.pk">{{Cite web |url=http://www.mda.gop.pk/MultanCity.asp |title=मैसम विभागका अनुसार मुल्तानको तापक्रम ५० डिग्री पुगेको छ|access-date=3 April 2013 |archive-url=https://web.archive.org/web/20130726183903/http://www.mda.gop.pk/MultanCity.asp |archive-date=26 July 2013 |dead-url=yes |df=dmy-all }}</ref><ref name="doaba.org.pk">{{Cite web |url=http://doaba.org.pk/MultanProfile.aspx |title=मुल्तान शहरको मैसमी जनाकारी |access-date=3 April 2013 |archive-url=https://web.archive.org/web/20130310052044/http://doaba.org.pk/MultanProfile.aspx |archive-date=10 March 2013 |dead-url=yes |df=dmy-all }}</ref>
 
==जनशाङ्खिकि==
==खेलकुद==
"https://ne.wikipedia.org/wiki/मुल्तान" बाट अनुप्रेषित