"फेसबुक" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-बंगलादेश +बङ्गलादेश)
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३३:
== उपलब्‍धिहरू ==
 
फेसबुकमा झन्‍डै ५०,००,००,००० (पचास करोड) जनाले एकाउन्‍ट खोलिसकेका छन् । <ref>{{cite web |url=http://en.wikinews.org/wiki/Facebook_reaches_500_million_users |title=Facebook reaches 500 million users|publisher= [[विकिपीडिया|Wikinews]] |accessdate=2010-11-21}}</ref> सन् २००९ को जनवरीमा Complete.comलेcom ले गरेको सर्वेक्षणमा फेसबुक विश्‍वकै बढी प्रयोग हुने सामाजिक सञ्‍जालको रूपमा रहेको छ। comScoreकोcomScore को अप्रिल २००८को२००८ को प्रतिवेदन अनुसार फेसबुक सबैभन्‍दा बढी चलाईने वेभसाइटको रूपमा रहेको छ। Alexa का अनुसार यो विश्‍वको दोस्रो बढी मानिसले चलाउने साईटमा रहेको छ। फेसबुकलाई सन २००७मा PC Magazineको "Top १०० Classic Websites" (उत्‍कृष्‍ट १०० वेभसाटटहरू)मा सामेल गरिएको थियो र सन २००८ मा वेबी अवार्ड्सले "People's Voice Award" प्रदान गर्यो । सन २००६मा विद्यार्थीहरू माझ गरिएको अध्‍ययनमा फेसबुक चलाउनेको सख्‍या धेरै संख्यामा पाईएको थियो ।<ref name="अश्‍लिल तस्‍बिरको कान्‍ड">{{cite web |url=http://realityblog.blogsome.com/2010/11/21/p130/ |title=अश्‍लिल तस्‍बिरको कान्‍ड |publisher= [[Lochan Acharya]] |accessdate=2010-11-21}}</ref>
 
== फेसबुक मेसेज ==
"https://ne.wikipedia.org/wiki/फेसबुक" बाट अनुप्रेषित