"रावलपिन्डी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
रावलपिंडी पाठाहर क्षेत्रमा पर्छ प्रचिन बौद्धको मुर्ति र अवशेषको लागि प्रख्यात छ । १९५३ मा गक्खर शासकहरूले यो शहरमा कब्जा गर्नु भन्दा पहिलो महमूद गाजनवीले रावलपिंडीमा हमला गरेका थिय र शहरलाई पुण रुपमा क्षतिग्रस्त बनाएका थियो । १७६५ मा गक्खर शासकहरूलाई पराजित गर्दै शहर सिख शासन अन्तर्गत अायो र अन्तत लाहौर मा आधारित सिख साम्राज्य भित्र यो शहर एक प्रमुख शहर बन्यो । सन् १८४९ मा यो शहर ब्रिटिस्ट राजको कब्जामा अाएपछि यो शहर ब्रिटिस्ट भारतीय सैनिकहरूको लागि एक प्रमुख स्थल बनेको थियो । सन् १९४७ मा ब्रिटिस्ट साम्राज्यको विघटन पछि यो शहर पाकिस्तानी सैनिकहरूको लागि एक प्रमुख सदरमुकामको रुपमा स्थापित गरियको थियो । <ref>{{cite web|url=http://www.pakistantoday.com.pk/2012/08/26/city/islamabad/rawalpindi-history-behind-a-bustling-city/|title=रावलपिंडी: शहरको इतिहास|access-date=2016-06-18}}</ref>
==उत्पत्ति==
शव्द रावलपिंडी दुई शव्दको जोडबाट बनेको छ रावल र पिंड । पञ्जाबी भाषा अनुसार रावल भनेको ताल भन्ने हुन्छ भने पिंड भनेको शहर भन्ने हुन्छ त्यसैले दुई शव्दको जोड गर्दा रावलपिंडी भनेको ''तालको शहर'' भन्ने बुभिन्छ भने विभिन्न मानिसहरूले यस शहरको नाम संस्कृतबाट उत्पत्ति भएको हो भन्ने विशवास गर्छन् ।
 
==मैसम==
==जनशाङ्खिकि==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/682342" बाट अनुप्रेषित