"रावलपिन्डी" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

२०:११, ६ नोभेम्बर २०१८ जस्तै गरी पुनरावलोकन

रावलपिंडी (पञ्जाबी, उर्दु: راولپِنڈى (पिंडी पनि भनिन्छ ) पाकिस्तानको पञ्जाब प्रान्तमा रहेको एक प्रमुख शहर हो । रावलपिंडी राजधानी इस्लामाबादको नजिकको शहर हो र रावलपिंडी र इस्लामाबाद अर्थिक र सामाजिक रुपमा जोडिएको हुँदा दुई शहरलाई जुम्लिया शहर पनि भन्ने गरिन्छ । [२] रावलपिंडी जनसङ्ख्याको अाधारमा चौँथो ठूलो शहर हो भने इस्लामाबाद रावलपिंडी महानगरीय क्षेत्र भने पाकिस्तानको तेस्रो ठूलो क्षेत्र हो ।

रावलपिंडी

راولپِنڈی
पिंडी
پِنڈی
नगरपालिका
बायाँबाट घडिको दिशातर्फ: रावलपिंडी रेलवे स्टेसन, सेन्ट जोसेफ गिर्जाघर, रोहतास किल्ला.
देश पाकिस्तान
प्रान्तपञ्जाब, पाकिस्तान पञ्जाव
क्षेत्रराबलपिंडी क्षेत्र
शहरहरूको सङ्ख्या
सङ्धिय परिसर३८
सरकार
 • प्रकारनगरपालिका निगम
 • मेयरसरदार नसिम
 • उप-मेयरचधरी तरिक महमुद
क्षेत्रफल
 • जम्मा२५९ किमी (१०० वर्ग माइल)
उन्नतांश
५०८ मिटर (१६६७ फिट)
जनसङ्ख्या
 (२०१७)
 • जम्मा२०९८२३१[१]
समय क्षेत्रयुटिसी+५ (पाकिस्तानी समय)
 • ग्रीष्म (डिएसटी)युटिसी+६ (पाकिस्तानी समय)
क्षेत्रीय सङ्केत०५१
वेबसाइटwww.rawalpindi.gov.pk

रावलपिंडी पाठाहर क्षेत्रमा पर्छ प्रचिन बौद्धको मुर्ति र अवशेषको लागि प्रख्यात छ । १९५३ मा गक्खर शासकहरूले यो शहरमा कब्जा गर्नु भन्दा पहिलो महमूद गाजनवीले रावलपिंडीमा हमला गरेका थिय र शहरलाई पुण रुपमा क्षतिग्रस्त बनाएका थियो । १७६५ मा गक्खर शासकहरूलाई पराजित गर्दै शहर सिख शासन अन्तर्गत अायो र अन्तत लाहौर मा आधारित सिख साम्राज्य भित्र यो शहर एक प्रमुख शहर बन्यो । सन् १८४९ मा यो शहर ब्रिटिस्ट राजको कब्जामा अाएपछि यो शहर ब्रिटिस्ट भारतीय सैनिकहरूको लागि एक प्रमुख स्थल बनेको थियो । सन् १९४७ मा ब्रिटिस्ट साम्राज्यको विघटन पछि यो शहर पाकिस्तानी सैनिकहरूको लागि एक प्रमुख सदरमुकामको रुपमा स्थापित गरियको थियो । [३]

उत्पत्ति

मैसम

जनशाङ्खिकि

धर्म

सन्दर्भ सामग्री

  1. "छौँटौ राष्ट्रिय जनगणनाको अन्तिम नतिजा २०१७", पिबिएस डट जिअोभि डट पिक, अन्तिम पहुँच २४ नोभेम्बर २०१७ 
  2. "पाकिस्तानको जनसङ्ख्या र जनसङ्ख्या व्रिद्ध", पाकिस्तान। 
  3. "रावलपिंडी: शहरको इतिहास", अन्तिम पहुँच २०१६-०६-१८ 

बाह्य कडिहरू