"चट्टोग्राम" का संशोधनहरू बिचको अन्तर

सुधार
+सुधार
पङ्क्ति १०१:
|population_density_urban_sq_mi =
|population_blank1_title = [[मूलबासी नाम]]
|population_blank1 = चितागोंगीयनचिटागोङ्गीयन
|population_density_blank1_km2 =
|population_density_blank1_sq_mi=
|population_blank2_title =
|population_blank2 =
|timezone = [[:en:Bangladeshबङ्गलादेशी Standardप्रमाणिक Time|बिएसटिसमय]]
|utc_offset = +६
|timezone_DST =
पङ्क्ति ११५:
|elevation_m =
|elevation_ft =
|postal_code_type = [[:en:List of postal codes in Bangladesh|पोस्टलहुलाक कोड]]
|postal_code = ४०००
|area_code =
पङ्क्ति १२२:
|blank1_name =
|blank1_info =
|blank2_name = [[:en:Telephone numbers in Bangladesh|फोन कोड]]
|blank2_info = ३१
|blank3_name =
पङ्क्ति १३४:
}}
 
'''चिटागोङ''' ({{IPAc-en|tʃ|ɪ|t|ə|g|ɒ|ŋ}}), आधिकारिक रूपमा '''चट्टोग्राम''',<ref>{{cite news |author=Mahadi Al Hasnat |date=2 April 2018 |title=Mixed reactions as govt changes English spellings of 5 district names |url=http://www.dhakatribune.com/bangladesh/2018/04/02/english-spellings-chittagong-comilla-barisal-jessore-bogra-changed/ |newspaper=Dhaka Tribune |access-date=8 April 2018}}</ref> [[बङ्गलादेश]]को एउटा प्रमुख बन्दरगाह र दोश्रो सबैभन्दा ठुलो सहर हो ।<ref>http://www.lloydslist.com/ll/sector/containers/article428456.ece</ref> चिटागोङ एउटा गहिरो पानीको प्राकृतिक बन्दरगाह हो । बङ्गालको खाडीको पूर्वी तट र कर्णफुली नदीको मुहानमै स्थित यो सहर देशको दक्षिणी क्षेत्रमा पर्दछ । सन् २०११ मा यसको अनुमानित जनसङ्ख्या ६५ लाखभन्दा बढी रहेको थियो ।<ref>http://www.chittagongchamber.com/</ref> [[दक्षिण एसिया|दक्षिण एसिया]]मा यो वाणिज्य, उद्योग र जहाजरानी (शिपिंग)कोपानीजहाजको एउटा प्रमुख केन्द्र हो । यो संसारकै सबैभन्दा तिब्रतीव्र गतीलेगतिले विकसित भइहेको महानगरहरुमहानगरहरू मध्यमध्ये एक हो ।
 
परापुर्वकालपरापूर्वकाल देखिनै चिटागोङको यस प्राचिन प्राकृतिक बन्दरगाहले [[बङ्गाल]][[बङ्गालको खाडीकोखाडी]]को प्रमुख व्यापारिक केन्द्रको लागी एउटा प्रवेश द्वारकोप्रवेशद्वारको रुपमा कार्य गरेको छ । यस बन्दरगाहले मध्य पूर्व, दक्षिण पूर्व एसिया, [[युरोप|यूरोप]] र [[जनबादी गणतन्त्र चीन|चीन]]को व्यापारिहरुलाईव्यापारीहरूलाई आकर्षित गरेको छ । अरब अन्वेषक इब्न-बतूताबतुता, [[भेनिस]]को व्यापारी निकोलो डे' कोंटीकोन्टी र चीनी एडमिरल झेंगझेङ ही समेत कयौकयौँ ऐतिहासिक यात्री यस बन्दरगाह भएर आवत जावत गरेका छन् । १६औ१६औँ शताब्दिमा पोर्चुगाली साम्राज्यमा यसलाई पोर्टो ग्रांडेग्रान्डे डी बेंगालाकोबेङ्गालाको नामले चिनिन्थ्यो । ब्रिटिश ईस्टइस्ट इंडियाइन्डिया कम्पनीले बङ्गालको अन्तिम स्वतन्त्र नवाबलाई युद्धमा हराए पछीहराएपछि सन् १७६० मा यस बन्दरगाहमा आफ्नो नियन्त्रण प्राप्त गरेकोलिएको थियो । १९औ१९औँ शताब्दिमा ब्रिटिश राजको अनुसार, आधुनिक चिटागोङ बन्दरगाहको विकासको लागीलागि असम-बङ्गाल रेलवेको निर्माण गरियो । [[दोश्रो विश्व युद्धमायुद्ध]]मा बर्मा अभियानको समयमा यो मित्र राष्ट्रको सेनाको लागी एउटा महत्वपूर्ण आधार बन्न पुग्यो ।<ref name="books.google.com.my">Chittagong, Asia and Oceania:International Dictionary of Historic Places [http://books.google.com.my/books?id=voerPYsAB5wC&pg=PT344&lpg=PT344&dq=french+east+india+company+chittagong&source=bl&ots=a94DdMv4_F&sig=I9AwiPawARIZIWiLMwxWbskQIVQ&hl=en&sa=X&ei=aW9oUfnFMIuzrAe934DoBg&ved=0CE8Q6AEwBQ]</ref> सन् १९४७ मा ब्रिटिश भारतको विभाजन पछी, चिटागोङ पूर्वी पाकिस्तानको क्षेत्र बन्न पुग्यो । सन् १९७१ मा बङ्गलादेश मुक्ति युद्धको शुरुआतमा बङ्गलादेशको स्वतन्त्रताको घोषणा चिटागोङबाटै गरिएको थियो ।
 
==सन्दर्भ सामग्री==
{{reflist}}
{{Commonscat|Chittagong|चिटागोङ}}
 
[[श्रेणी:धेरै जनघनत्व भएका सहरहरू]]
"https://ne.wikipedia.org/wiki/चट्टोग्राम" बाट अनुप्रेषित