"बाबुराम आचार्य" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९:
 
==जन्म==
उनको जन्म काठमाडौंको ठूलो गौचर भन्ने ठाउँमा भएको थियो। मध्यमवर्गीय परिवारमा वि.सं. [[१९४४]] [[फागुन २९]] गते जन्मेका आचार्यका माताको नाम शिवकुमारी र पिताको नाम धर्मदत्त हो।
 
==शिक्षा==
प्रारम्भिक शिक्षा बाजे पशुपति आचार्यबाट प्राप्त गरेपछि उनले संस्कृतमा व्याकरण र ज्योतिष विषयको औपचारिक शिक्षा हासिल गरेका थिए । पछि बनारस गएर उनले उच्च शिक्षा हासिल गरेका थिए।