"ग्वादर" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
==उत्पत्ति==
ग्वादर शव्दको उत्पत्ति बलुची शब्द ग्वा र दर बाट भएको हो जसमा ग्वा शव्दको अर्थ हावा हुन्छ र दर शव्दको अर्थ प्रवेश द्वार भन्ने हुन्छ त्यसैले ग्वादर शव्दको अर्थ वायुको प्रवेशद्वार भन्ने बुझिन्छ ।<ref>{{cite web|url=http://www.gwadarinfo.com/|title=ग्वादरको इतिहास|accessdate=30 July 2018}}</ref>
==भुगोल र मैसम==
===अवस्थिति===
[[File:Gawadar2.jpg|thumb|शहरको एक दृश्य]]
[[File: Gwadar Beach.jpg|thumb|right|माछा मार्न प्रयोग हुने डुङ्गा]]
ग्वादर बलुचिस्तान प्रदेशको दक्षिणपश्चिममा अरबी समुन्द्रको किनारमा अवस्थित छ । ग्वादर शहर ह्मामरहेड आकारको प्रायद्वीपको रुपमा रहेको छ ।
===जनसङ्ख्या===
सन् २००६ को राष्ट्रिय जनगणना अनुसार यस शहरको जनसङ्ख्या ८५,००० रहेको छ । ग्वादरको जनसङ्ख्या मुख्यतय बलोच बासीहरू हुन्छन् ।
===मैसम===
 
==अर्थतन्त्र==
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/682177" बाट अनुप्रेषित