"नारायणहिटी दरबार सङ्ग्रहालय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २७:
 
== इतिहास ==
[[चित्र:Old_narayanhiti_palace.jpg|alt=|center|thumb|Oldपुरानो Narayanhitiनारायणहिटी Palaceदरवार ca. 1920, demolished in 1958.१९२०]]
अघि त्यहाँ [[काजी]] [[धोकलसिंह बस्न्यात]]को विशाल भवन थियो भन्ने उल्लेख भेटिन्छ । [[रणोद्दिप सिँह बहादुर राणा]]ले नारायणहिटी हत्याउनु अघि सम्म ([[कोत पर्व|कोतपर्व]]को दिन सम्म) नारायणहिटी भवन [[फत्तेजंग शाह|चौतरिया फत्तेजंग शाह]] तत्कालिन [[प्रधानमन्त्री]]को निवास रहेको थियो ।
 
पङ्क्ति ३४:
वि.सं. २०२६ सालमा अमेरिकी वास्तुकार बेन्जामिन पोल्कको नक्सामा पुनर्निमाण गरिएको हो । [[बेन्जामिन पोल्क]] त्यतिखेर कलकत्ता स्थित [[एसिया]]कै सवैभन्दा ठुलो वास्तु कम्पनी चटर्जी एण्ड पोल्कका संचालक थिए । उनी वि.सं. २०२० ताका अमेरिकी सहयोगमा नेपालमा संचालित विभिन्न परियोजनाहरूको भवन निर्माणमा संलग्न रहेका थिए ।
 
त्यसभन्दा त्रिभुवन, महेन्द्र, वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रसम्मका [[राजा]]हरू र अन्य धेरै राजपरिवारका सदस्यहरू नारायणहिटीमै जन्मेका हुन् ।
 
== कक्षहरू ==