"तेइमा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०१:
 
ओएसिस शहरको सबैभन्दा पुरानो उल्लेख अश्शूरी शिलालेखहरूमा "तियामत" को रूपमा ८ औं शताब्दी ईसा पूर्वको इतिहासको रूपमा देखा परेको थियो । ओएसिस पानीको कुवा र सुन्दर भवनहरूले गर्दा एक समृद्ध शहरको रुपमा बिकसित हुँदै आएको थियो ।
 
अरबको परम्परा अनुसार, तेइमा पुरानो शास्त्रीय अवधिको समयमा यहूदी समुदायको बसोबास रहेकोे थिए ।
 
६ औं शताब्दी इशा महिसाको समय सम्म, तेइमामा धनी यहूदी, सामुअल इबन अदियाको यहाँ बस्दथे ।
 
==वातावरण==
"https://ne.wikipedia.org/wiki/तेइमा" बाट अनुप्रेषित