"तेइमा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९८:
==इतिहास==
[[Image:Teima stone Louvre AO1505.jpg|thumb|शिलालेख (छैटौं सताब्दीको)]]
हालका पुरातात्विक खोजहरूले तेइमा कांस्य युग देखि बसोबास भएको थियो । २०१० मा साउदी पर्यटन र पुरातात्विक आयोगले फैरो रमेसेस तेस्रोको, एक चट्टानको भेटाएको घोषणा गरेको थियो । साउदीको माटोमा मिस्री चित्रलिपि भेटाइएको यो पहिलो सहि प्रमाणित भएको थियो । यस खोजमा आधारित तेइमा, अरब प्रायद्वीप, [[नाइल नदिनदी|नाइल उपत्यका]]"र [[रातो सागर]] तट बीच महत्वपूर्ण भूमि मार्गको भाग थियो ।
 
ओएसिस शहरको सबैभन्दा पुरानो उल्लेख अश्शूरी शिलालेखहरूमा "तियामत" को रूपमा ८ औं शताब्दी ईसा पूर्वको इतिहासको रूपमा देखा परेको थियो । ओएसिस पानीको कुवा र सुन्दर भवनहरूले गर्दा एक समृद्ध शहरको रुपमा बिकसित हुँदै आएको थियो ।
 
==सन्दर्भ सामग्री==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/तेइमा" बाट अनुप्रेषित