सा All bikram (वार्तालाप)द्वारा MediaWiki message deliveryद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
चिनो: आमसन्देश वितरण
पङ्क्ति ८१२:
<div style="margin-right:1em; float:right;">[[File:Wikipedia Asian Month Logo v2.svg|100px|center|link=]]</div>एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ नोभेम्बरमा आयोजना हुने अनलाईन सम्पादन-थन '''विकिपिडिया एसियाली महिना''' को २०१८ को संस्करण कार्यक्रमको लागि आयोजकको लागि प्रस्ताव खुला गरिएकोले इच्छुक सम्पादकहरूले '''[[विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१८#आयोजकहरू|यहाँ]]''' गई नाम सूचिकृत गराउनु हुन अनुरोध गरिन्छ । [[User:MediaWiki message delivery|MediaWiki message delivery]] ([[User talk:MediaWiki message delivery|कुरा गर्ने]]) १६:१९, ५ अक्टोबर २०१८ (युटिसी(UTC))
<!-- Message sent by User:Nirjal stha@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Nirjal_stha/list&oldid=676414 -->
 
== [[विकिपिडिया:विकिपिडिया एसियाली महिना|विकिपिडिया एसियाली महिना २०१८]]मा सहभागिताको लागी आ ==
 
<br clear="all">
<div style="width: 99%; padding:15px; color: #111; {{box-shadow|0|0|6px|rgba(0, 0, 0, 0.55)}} {{border-radius|2px}}">
[[चित्र:Wikipedia Asian Month Logo v2.svg|right|200px|]] '''[[विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१८|विकिपिडिया एसियाली महिना]]'''मा तपाईलाई स्वागत छ र आज देखि यो कार्यक्रमको शुभारम्भ भई सकेको छ । यस कार्यक्रम सम्बन्धी केही जानकारी देहाय बमोजिम रहेको छ ।
* तपाईको लेखलाई '''[[toollabs:fountain/editathons/asian-month-2018-ne/add|यस औजार]]''' मार्फत पेश गर्नुहोला । कृपया माथि दाँयाको ''''लगइन''''मा थिच्नुहोला र OAuth ले बाँकी कार्य गर्नेछ । तपाईले
इन्टरफेसको भाषालाई समेत माथि दाँयाबाट परिवर्तन गर्न सक्नुहुनेछ ।
* तपाईले आफ्नो लेख पेश गरे पश्चात उक्त औजारले लेखमा एउटा ढाँचा थप गरि दिनेछ तथा आयोजकहरूले पूनरावलोकनको लागी आवश्यक चिन्ह समेत थप गरि दिनेछ । तपाईले '''[[toollabs:fountain/editathons/asian-month-2018-ne|आफ्नो प्रगती लाई यस औजारको प्रयोगबाट]]''' हेर्न सक्नु हुनेछ, जसले तपाईको कतिवटा स्विकारयोग्य लेखहरू छन् भने देखाउने छ ।
* सहभागीहरू मध्ये जसको स्विकारयोग्य ४ लेखहरू भएको खण्डमा निजले विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नेछन् । यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ । नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
* यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले '''[[विकिपिडिया:विकिपिडिया एसियाली महिना/सहभागीहरू|यस पृष्ठमा]]''' रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
* यदि तपाईका कुनै प्रश्न भए, तपाईले [[विकिपिडिया:विकिपिडिया एसियाली महिना/प्रश्नउत्तर|प्रश्न तथा जबाफ]] पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको वार्ता पृष्ठमा राख्न सक्नु हुनेछ ।
'''कृपया नोट गर्नु होला १ नोभेम्बर २०१८ देखि ३० नोभेम्बर २०१८ (UTC) सम्म गरिएको सम्पादन मात्र गणना हुने छ ।'''
</br>
<span style="position: absolute; right: 0px;">आयोजकहरूको तर्फबाट -- [[User:MediaWiki message delivery|MediaWiki message delivery]] ([[User talk:MediaWiki message delivery|कुरा गर्ने]]) १६:००, १ नोभेम्बर २०१८ (युटिसी(UTC))</span>
</br>
</div>
<!-- Message sent by User:Nirjal stha@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Nirjal_stha/list&oldid=681744 -->