"केक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
उच्च तापक्रम मा तातो हावा को सहयोग ले खाध्य पदार्थ मा मिसाईएको समिश्रण(बेकिङ्ग पाउडर) को सहायता ले पीठो लाई फुलाएर बनाईएको खानेकुरा| केक मा पीठो लगायत आवश्यकता अनुसार चीनी, फलफुल(सुकेको र ताजा), चकलेट , अण्डा, ईत्यादी मिसाइन्छ| पिठो मा मिसाईएको अन्य बस्तु को आधार मा यसको नामाकरण गर्ने गरिन्छ|
 
==बर्गिकरण==
*यिष्ट (मर्चा) केक
*चीज केक
*स्पन्ज केक
*बटर केक
 
[[File:Pound layer cake.jpg|thumb|पाउण्ड केक]]
 
==बिभिन्न केक हरु==
*[[चकलेट मड केक]]
*[[चकलेट नट केक]]
"https://ne.wikipedia.org/wiki/केक" बाट अनुप्रेषित