"निरूपा रोय" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा 2A02:587:4902:7900:215C:7395:8A46:41FF (वार्तालाप)द्वारा JuniorX2द्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू चिनो: पूर्ववत |
||
पङ्क्ति १:
{{Infobox
| name = निरूपा रोय
| birth_name = कोकिला किशोरचन्द्र बुल्सरा
पङ्क्ति १६:
}}
'''निरूपा रोय''' (जन्म'''कोकिला किशोरचन्द्र बुल्सरा'''; {{lang-gu|નિરુપા રોય}}; ४ जनवरी १९३१- १३ अक्टूबर २००४ ) उनी भारतीय चलचित्र अभिनेत्री थिइन्। चार कक्षा सम्म मात्र शिक्षा प्राप्त गर्ने कोकिला बेनले विवाहोपरान्त आफ्नो चलचित्र जीवनको सुरुवात गरेकी थिइन । सन् १९४९ मा हमारी मन्जिलदेखि [[बलिउड|हिन्दी सिनेमा]]मा रोचकरूपले नायिकाको रुपमा पर्दार्पण गरेकी थिइन्। १९५३ मा दो बीघा जमीन चलचित्रबाट उनले सशक्तरूपले अभिनय गर्दै आफुलाई नियिकाको रुपमा स्थापित गरेकी थिइन ।उनले हिन्दी चलचित्रका प्रसिद्ध सार्वकालिक अभिनेता [[अमिताभ बच्चन]]को आमाको रूपमा पनि अभिनय गरेकी थिइन । <ref name="">[http://aajtaksamachar.com/menu.php?art=726 amarujala]</ref>
==यो पनि हेर्नुहोस्==
|