"२०२६ फिफा विश्वकप" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६:
| size = 160px
| caption = आधिकारिक लोगो
| country = {{flagicon|Canada}} क्यानडा
| country2 = {{flagicon|Mexico}} मेक्सिको
| country3 = {{flagicon|United States}} संयुक्त राज्य अमेरिका
| dates = जून–जुलाई
| confederations = ६
पङ्क्ति ३१:
}}
'''२०२६ फिफा विश्वकप''' ,अन्तर्राष्ट्रिय पुरुष फुटबल च्याम्पियनसिप हो र यो [[फिफा विश्वकप]]को २३ औँ संस्करण हो । यो प्रतियोगिता संयुक्त उत्तरी अमेरिकी देशहरुका १६ शहरहरुमा संयुक्त रूपमा आयोजना गरिने छ । क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा ६० खेल [[संयुक्त राज्य अमेरिका]]द्वारा आयोजना गरिनेछ भने छिमेकी [[क्यानाडा]] र [[मेक्सिको]]ले प्रत्येक १०-१० खेलहरुको आयोजना गर्नेछन् । यो प्रतियोगिता पहिलो पटक ३ राष्ट्र द्वारा आयोजित हुनेछ ।<ref>{{cite news |title=फिफा विश्वकप २०२६: २०२६ फिफा विश्वकप अमेरिका, क्यानडा, र मेक्सिकोमा हुने भएको छ । |url=https://www.bbc.co.uk/sport/football/44464913 |accessdate=१३ जून २०१८ |publisher=बिबिसी|date=१३ जून २०१८}}</ref>
 
==सन्दर्भ सामग्री==
{{reflist}}