"२०२६ फिफा विश्वकप" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

१२:४६, २८ अक्टोबर २०१८ जस्तै गरी पुनरावलोकन

२०२६ फिफा विश्वकप ,अन्तर्राष्ट्रिय पुरुष फुटबल च्याम्पियनसिप हो र यो फिफा विश्वकपको २३ औँ संस्करण हो । यो प्रतियोगिता संयुक्त उत्तरी अमेरिकी देशहरुका १६ शहरहरुमा संयुक्त रूपमा आयोजना गरिने छ । क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा ६० खेल संयुक्त राज्य अमेरिकाद्वारा आयोजना गरिनेछ भने छिमेकी क्यानाडामेक्सिकोले प्रत्येक १०-१० खेलहरुको आयोजना गर्नेछन् । यो प्रतियोगिता पहिलो पटक ३ राष्ट्र द्वारा आयोजित हुनेछ ।[१]

२०२६ फिफा विश्वकप
FIFA World Cup United 2026
Copa Mundial de la FIFA Unidos 2026
Coupe du Monde de la FIFA - Unis 2026
प्रतियोगिता विवरण
आयोजक राष्ट्रक्यानडा
मेक्सिको
संयुक्त राज्य अमेरिका
मितिजून–जुलाई
टोलीहरू४८(६ सङ्घहरूबाट)
स्थान(हरू)१६ (१६ आयोजक सहरहरूमा)

सन्दर्भ सामग्री

बाह्य कडीहरू