"२००७ फिफा महिला विश्वकप" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६:
| image =
| size = {{Logo size|FIFA canvas}}
| country = Chinaचीन
| dates = {{Nowrap|10–30१०–३० Septemberसेप्टेम्बर}}
| num_teams = 16१६
| confederations = 6
| venues = 5
| cities = 5
| champion_other = {{fbw|GER}}
| count = 2
| second_other = {{fbw|BRA}}
| third_other = {{fbw|USA}}
पङ्क्ति २७:
}}
'''२००७ फिफा महिला विश्वकप''' [[फिफा महिला विश्वकप]]को पाँचौ संस्करण हो जुन १० देखि ३० सेप्टेम्बर २००७ सम्म [[जनबादी गणतन्त्र चीन|चीन]] मा आयोजित महिलाहरुको लागि एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता थियो । चीन [[फिफा महिला विश्वकप २००३|२००३]]को संस्करणको आयोजना गर्न लागेको थियो, तर त्यस देशमा सार्स को प्रकोपले संयुक्त राज्यमा सार्न बाध्य बनाएको थियो । फिफाले तुरुन्तै २००७ फिफा महिला विश्वकप चीनलाई आयोजना गर्न अनुमति प्रदान गर्यो, जसको मतलब यो हो कि [[२०११ फिफा महिला विश्वकप]]को लागि मतदान नभएसम्म नयाँ आयोजक राष्ट्र प्रतिस्पर्धात्मक रूपमा छनोट गरिएको थिएन ।
 
==सन्दर्भ सामग्री==
{{reflist}}