"प्रिमियर लिग" का संशोधनहरू बिचको अन्तर

सा
सुधार
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा (सुधार)
| image =
| pixels =
| country = [[इङ्गल्याण्डइङ्ल्यान्ड]]
| other countries = [[वेल्स]]
| confed = [[युइएफए]]
| founded = २० फेब्रुअरी १९९२ (२६ बर्ष अघि)
| relegation = [[फुटबल लिग च्याम्पियनसिप]]
| levels = १
| league_cup = [[फुटबल लिग कप|लिग कप]]
| confed_cup = [[युइएफए च्याम्पियन्स लिग]]<br />[[युइएफए युरोपा लिग]]
| champions = [[म्यानचेस्टर सिटी फुटबल क्लब|म्यानचेस्टर सिटी]] (३ औंतेस्रो उपाधि)
| season = [[२०१७-२०१८ प्रिमियर लिग|२०१७-१८]]
| most_successful_club = [[म्यान्चेस्टर युनाइटेड (फुटबल क्लब)|म्यानचेस्टर युनाइटेड]] (१३ उपाधि)
| current = [[२०१८-१९ प्रिमियर लिग|२०१८-१९]]
}}
'''प्रिमियर लिग''' अङ्ग्रेजी फुटबल संघसङ्घ क्लबहरुकोआवद्ध फुटबल क्लबहरूको व्यावसायिक लिग हो । यो लिग [[अङ्ग्रेजी फुटबल लिग]] प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ ।
योयस लिगको सञ्चालन द फुटबल लिगसँगै निहित प्रणालीमा आधारित रहेको छ । प्रिमियर लिग एउटा यस्तो निकाय हो जसमा २० सदस्य क्लब शेयरधनीको रुपमा कार्य गर्दछ । योयस लिगको आयोजनआयोजना अगस्ट देखि मे सम्ममहिनासम्म हुन्छ जसमा प्रत्येक टिमले ३८ वटा खेल खेल्दछखेल्ने गर्छन्, एक बर्षमा जम्मा ३८० खेल खेलाईन्छखेलाइन्छ । प्राय: खेलहरुखेलहरू शनिबार र आईतबारआइतबार खेलाईनेखेलाइने गरिन्छ र कुनै कुनै खेल बिदाको दिन पनि खेलाईन्छखेलाइन्छयो लिगलाई अहिले [[बेलायत]]को बार्क्लेज बैंकले प्रायोजन गरेको छ त्यसकारण यसलाई आधिकारिक रुपले '''बार्क्लेज प्रिमियर लिग'''को रुपमा चिनिन्छ ।
 
वास्तवमा सन् १८८८ मा स्थापना गरिएको द फुटबल लिगबाट विभाजन भएपछि र आकर्षक टेलिभिजन आधिकारको फायदा उठाउने उद्देश्यले फुटबल लिग फर्स्ट डिभिजनका क्लबहरुकोक्लबहरूको निर्णयको आधारमा सन् १९९२ फेब्रुअरी २० मा एफए [[प्रिमियर लिग]]को स्थापना भएको हो ।<ref>{{cite news |url= http://observer.guardian.co.uk/osm/story/0,,626773,00.html |title=United (versus Liverpool) Nations |newspaper=The Observer |date=6 January 2002 |accessdate =8 August 2006}}</ref>त्यस पश्चात [[प्रिमियर लिग]] विश्वको सबैभन्दा धेरै हेरिने लिगको रुपमा उदय भएको हो । यो संसारकै सबैभन्दा आकर्षक फुटबल लिग हो जसको संयुक्त क्लब राजश्व सन् २००७-०८ मा £१.९३ बिलियन रहेको थियो । यस लिगलाई २१२ देशको ६ करोड ४३ लाख घरमा हेरिन्छ भने लगभग ४७ करोड सम्भावित दर्शकहरुलेदर्शकहरूले यस लिगलाई हेर्दै आएका छन् ।<ref>{{cite news |title=The World's Most Watched League |url=http://www.premierleague.com/en-gb/about/the-worlds-most-watched-league.html |work=Premier League |publisher=PremierLeague.com |date=16 November 2011 |accessdate=11 April 2012}}</ref> सन् [[२०१०-२०११ प्रिमियर लिग]] सिजनमा औषत प्रत्येक म्याचमा ३५,३६३ दर्शकको उपस्थिति थियो जुन कि [[जर्मनी]]को [[बुन्डेसलिगा]] पछिको सबैभन्दा बढी हो ।<ref>{{cite web|title=German Bundesliga Stats: Team Attendance – 2010–11|url=http://soccernet.espn.go.com/stats/attendance/_/league/ger.1/year/2010/german-bundesliga?cc=4716|work=Soccernet|publisher=ESPN|accessdate=22 January 2013}}</ref>
 
==प्रतियोगिता==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/679798" बाट अनुप्रेषित