"पहिलो अफिम युद्ध" का संशोधनहरू बिचको अन्तर

लिंक
पङ्क्ति ८:
territory=ब्रिटिस साम्राज्यले हंगकंग पायो ।
पाँच सन्धि बन्दरगाहको निर्माण [[शाङ्घाई]] ; [[ग्वांगझोउ]]; निंग्बो; फुज्होउ; सिअमेन|result=ब्रिटिश विजय
*[[नानकिंगकोनानकिङ सन्धि]]|combatant1={{flagcountry|UKGB|}}बेलायत
* {{flagicon image|Flag of the British East India Company (1801).svg}} [[ब्रिटिश इस्ट इन्डिया कम्पनी]]|combatant2={{flagicon image|Flag of the Qing Dynasty (1862-1889).svg|border=no}} [[ चिङ वंश| चीन ( चिङ वंश)]]
|strength1=१९,०००+ फौज:<ref name="martin">[[Robert Montgomery Martin|Martin, Robert Montgomery]] (1847). ''[https://books.google.com/books?id=tNsDAAAAQAAJ China: Political, Commercial, and Social; In an Official Report to Her Majesty's Government]''. Volume 2. London: James Madden. pp. 80–82.</ref>
पङ्क्ति २८:
१७ औ र १८ औ शताब्दीमा, चिनियाँ सामग्रीको मागले (विशेष गरि [[रेसम खेती|रेशम]], पोर्सेलिन माटोको भाडा र चिया ) युरोपमा बेलायत र [[चिङ वंश]] बीच व्यापारिक असन्तुलन सिर्जना गरेको थियो । युरोपेली चादी चीनमा आउथ्यो जसलाई चीनले भित्र्याउथ्यो । [[चित्र:Opium_imports_into_China_1650-1880_EN.svg|thumb|अफिम आयातको ग्राफ|alt=|left]]यो व्यापारिक असन्तुलनलाई मिलाउन [[ब्रिटिश इस्ट इन्डिया कम्पनी]]ले भारतमा खेती गरिएका [[अफिम]]को लिलामी व्यापार चीनमा गर्न थाल्यो र एशियामा आफ्नो व्यापार प्रभावको मजबुतीकरण गर्न सुरु गर्यो । यो अफिम चीनियाँ तट [[ग्वांगझोउ]]मा पुर्याइन्थ्यो जहाँ स्थानीय बिचौलियाहरु चीनमा बिक्रि गरेर ठुलो नाफा कमाउथे । अफिमको व्यापारले बेलायत-चीन व्यापारको क्रमभंगता भयो र चीनको व्यापार घाटा हुन् थाल्यो । यसको नतिजाले चीनियाँअधिकारीहरु चिन्तित भए । [[चित्र:Commissioner_Lin_Zexu.jpg|thumb|कमिसनर भिसरी लिन जिउ|alt=|left]]१८३९ मा चीनिया सम्राटले अफिम व्यापारलाई बैधता दिन अस्विकार गरे र अफिममा कर लगाए । उनले भिसरी लिन जिउलाई अफिम व्यापारमा पूर्ण प्रतिबन्ध लगाएर समस्या समाधान गर्न नियुक्त गरे । <ref name=":55">Fay (2000) pp. 73</ref> र ग्वांगझोउमा बिना क्षतिपूर्ति विदेशी व्यापार बन्द गरे । लिनले झन्डै करिब टन अफिम जफत गरि नष्ट गरे र यसको आपूर्ति बन्द गरे । <ref name=":25">{{cite book|title=Smuggling as Subversion: Colonialism, Indian Merchants, and the Politics of Opium, 1790–1843|last=Farooqui|first=Amar|date=March 2005|publisher=Lexington Books|isbn=0-7391-0886-7}}</ref> ब्रिटिस सरकारले चीन सरकारको यो कारबाहीको भत्सर्ना गर्यो र व्यापारीलाई घेराबन्दीमा परेको नजरले हेर्यो । ब्रिटिसले आफ्नो सेना चीनमा तैनाथ गर्यो ; शाही जल सेना र बन्दुक शक्तिको निर्णायक भूमिकाले चीनलाई पराजित गर्यो । यो रणनीतिलाई पछी गनबोट कुटनीति भनियो ।
 
१८४२ मा [[चिङ वंश|चिङवंश]] नानकिंगको[[नानकिङ सन्धिमासन्धि]]मा हस्ताक्षर गर्न बाध्य भयो जसानुसार ब्रिटिस साम्राज्यले हंगकंग पायो । यो सन्धि ब्रिटिसको लक्ष्य हल्सिल गर्न नसकेकाले दोश्रो अफिम युद्ध (१८५६-६०) भयो । यसले चिङ वंश कम्जोर हुदै गयो र चीनमा अस्थिरता सिर्जना भयो । <ref>Tsang 2004, p. 29</ref> यो युद्धलाई आधुनिक चीनियाँ इतिहासको सुरुवात मानिन्छ ।
[[चित्र:View_of_Canton_factories_2.jpg|thumb|युरोपेली उद्योगको दृश्य [[ग्वांगझोउ]]]]
[[चित्र:Two_poor_Chinese_opium_smokers._Gouache_painting_on_rice-pap_Wellcome_V0019165.jpg|thumb|चीनिया अफिम दुर्वेशनी]]