"पहिलो अफिम युद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
'''पहिलो अफिम युद्ध''' ({{lang-zh|第一次鴉片戰爭}}), लाई अफिम युद्ध वा अंग्रेज चीन युद्ध समेत भनिन्छ । यो बेलायत र चीनको [[चिङ वंश]]बीच लडिएको सैन्य लडाईको शृंखला हो जसलाई कुटनैतिक सम्बन्ध, व्यापारको नजरले हेर्न सकिन्छ ।<ref name="Tsang, Steve 2007 p. 3-13">Tsang, Steve (2007). ''A Modern History of Hong Kong''. I.B.Tauris. pp. 3–13, 29. </ref>
 
१७ औ र १८ औ शताब्दीमा, चिनियाँ सामग्रीको मागले (विशेष गरि [[रेसम खेती|रेशम]], पोर्सेलिन माटोको भाडा र चिया ) युरोपमा बेलायत र [[चिङ वंश]] बीच व्यापारिक असन्तुलन सिर्जना गरेको थियो । युरोपेली चादी चीनमा आउथ्यो जसलाई चीनले भित्र्याउथ्यो । [[चित्र:Opium_imports_into_China_1650-1880_EN.svg|thumb|अफिम आयातको ग्राफ|alt=|left]]यो व्यापारिक असन्तुलनलाई मिलाउन [[ब्रिटिश इस्ट इन्डिया कम्पनी]]ले भारतमा खेती गरिएका [[अफिम]]को लिलामी व्यापार चीनमा गर्न थाल्यो र एशियामा आफ्नो व्यापार प्रभावको मजबुतीकरण गर्न सुरु गर्यो । यो अफिम चीनियाँ तट [[ग्वांगझोउ]]मा पुर्याइन्थ्यो जहाँ स्थानीय बिचौलियाहरु चीनमा बिक्रि गरेर ठुलो नाफा कमाउथे । अफिमको व्यापारले बेलायत-चीन व्यापारको क्रमभंगता भयो र चीनको व्यापार घाटा हुन् थाल्यो । यसको नतिजाले चीनियाँअधिकारीहरु चिन्तित भए । [[चित्र:Commissioner_Lin_Zexu.jpg|thumb|कमिसनर भिसरी लिन जिउ|alt=|left]]१८३९ मा चीनिया सम्राटले अफिम व्यापारलाई बैधता दिन अस्विकार गरे र अफिममा कर लगाए । उनले भिसरी लिन जिउलाई अफिम व्यापारमा पूर्ण प्रतिबन्ध लगाएर समस्या समाधान गर्न नियुक्त गरे । <ref name=":55">Fay (2000) pp. 73</ref> र ग्वांगझोउमा बिना क्षतिपूर्ति विदेशी व्यापार बन्द गरे । लिनले झन्डै करिब टन अफिम जफत गरि नष्ट गरे र यसको आपूर्ति बन्द गरे । <ref name=":25">{{cite book|title=Smuggling as Subversion: Colonialism, Indian Merchants, and the Politics of Opium, 1790–1843|last=Farooqui|first=Amar|date=March 2005|publisher=Lexington Books|isbn=0-7391-0886-7}}</ref> ब्रिटिस सरकारले चीन सरकारको यो कारबाहीको भत्सर्ना गर्यो र व्यापारीलाई घेराबन्दीमा परेको नजरले हेर्यो । ब्रिटिसले आफ्नो सेना चीनमा तैनाथ गर्यो ; शाही जल सेना र बन्दुक शक्तिको निर्णायक भूमिकाले चीनलाई पराजित गर्यो । यो रणनीतिलाई पछी गनबोट कुटनीति भनियो
 
१८३९ मा चीनिया सम्राटले अफिम व्यापारलाई बैधता दिन अस्विकार गरे र अफिममा कर लगाए । उनले भिसरी लिन जिउलाई अफिम व्यापारमा पूर्ण प्रतिबन्ध लगाएर समस्या समाधान गर्न नियुक्त गरे । <ref name=":55">Fay (2000) pp. 73</ref> र ग्वांगझोउमा बिना क्षतिपूर्ति विदेशी व्यापार बन्द गरे । लिनले झन्डै करिब टन अफिम जफत गरि नष्ट गरे र यसको आपूर्ति बन्द गरे । <ref name=":25">{{cite book|title=Smuggling as Subversion: Colonialism, Indian Merchants, and the Politics of Opium, 1790–1843|last=Farooqui|first=Amar|date=March 2005|publisher=Lexington Books|isbn=0-7391-0886-7}}</ref> ब्रिटिस सरकारले चीन सरकारको यो कारबाहीको भत्सर्ना गर्यो र व्यापारीलाई घेराबन्दीमा परेको नजरले हेर्यो । ब्रिटिसले आफ्नो सेना चीनमा तैनाथ गर्यो ; शाही जल सेना र बन्दुक शक्तिको निर्णायक भूमिकाले चीनलाई पराजित गर्यो । यो रणनीतिलाई पछी गनबोट कुटनीति भनियो ।
 
१८४२ मा चिङवंश नानकिंगको सन्धिमा हस्ताक्षर गर्न बाध्य भयो जसानुसार ब्रिटिस साम्राज्यले हंगकंग पायो । यो सन्धि ब्रिटिसको लक्ष्य हल्सिल गर्न नसकेकाले दोश्रो अफिम युद्ध (१८५६-६०) भयो । यसले चिङ वंश कम्जोर हुदै गयो र चीनमा अस्थिरता सिर्जना भयो । <ref>Tsang 2004, p. 29</ref> यो युद्धलाई आधुनिक चीनियाँ इतिहासको सुरुवात मानिन्छ ।
Line ३४ ⟶ ३२:
[[चित्र:Two_poor_Chinese_opium_smokers._Gouache_painting_on_rice-pap_Wellcome_V0019165.jpg|thumb|चीनिया अफिम दुर्वेशनी]]
[[चित्र:英國在印度的鴉片儲存庫.PNG|left|thumb|इस्ट इन्डिया कम्पनीको अफिमको गोदाम]]
[[चित्र:Opium_imports_into_China_1650-1880_EN.svg|thumb|अफिम आयातको ग्राफ]][[चित्र:Commissioner_Lin_Zexu.jpg|thumb|कमिसनर भिसरी लिन जिउ]]
[[चित्र:18th_Royal_Irish_at_Amoy.jpg|left|thumb|अमोई को लडाईमा ब्रिटिश फौज, १८४१]]
[[चित्र:The_Signing_of_the_Treaty_of_Nanking.jpg|thumb|ननकिंग सन्धिको तेल चित्र]]