"ओपेक" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन |

पङ्क्ति ४५:
'''पेट्रोल निर्यातक राष्ट्रहरुको संघ ओपेक''' (, /ˈoʊpɛk/ ''OH-pek'', or '''ओपेप OPEP''' अन्य धेरै भाषाहरुमा ) १५ राष्ट्रहरुको अन्तर सरकारी संगठन हो. यसको स्थापना पाँच संस्थापक सदस्य राष्ट्रहरु ([[इरान]], [[ईराक|इराक]], [[कुवेत]], [[साउदी अरब]], र [[भेनेजुएला]])द्वारा १९६० मा इराकको बग्दादमा भएको थियो र १९६५ देखि यसको मुख्यालय [[भियना|भियना, अस्ट्रियामा]] छ । सेप्टेम्बर २०१८ को एक प्रतिवेदन अनुसार विश्वको तेल उत्पादनको ४४ प्रतिशत र ८१.५ प्रतिशत प्रमाणित तेल खानी भएकाले विश्वको तेल बजारको मुल्यमा ओपेकको ठुलो प्रभाव रहेको छ जुन पहिला 'सात बहिनी' भनिएर चिनिने बहुराष्ट्रिय तेल कम्पनीले मुल्य निर्धारण गर्थ्यो ।
यो संगठनको उल्लेखित मिशन <nowiki>''</nowiki> सदस्य राष्ट्रहरु बीच समन्वय र सहकार्य गर्नु, सदस्य राष्ट्रहरुलाई एक गर्नु र उपभोक्तासम्म कुशल, आर्थिक र नियमित पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्नका लागि तेल बजार स्थिर गर्ने र पेट्रोलियम उद्योगमा लगानी गर्नेको उचित लगानी फिर्ती सुनिश्चित गर्नु हो । "<ref>{{Cite web|url=http://www.opec.org/opec_web/en/about_us/23.htm|title=Our Mission|website=OPEC|accessdate=16 February 2013}}</ref> यो संगठन अन्तरास्ट्रिय तेल बजारको महत्वपुर्ण सुचना संवाहक समेत हो। हालको ओपेक राष्ट्रहरु निम्न राष्ट्रहरु हुन् {{As of|2018|June|alt=
ओपेकको स्थापनालाई प्राकृतिक स्रोतमाथि राष्ट्रिय सार्वभौमको लागि परिवर्तनको बिन्दु मानिन्छ र ओपेकको निर्णयहरु विश्वव्यापी
तेल बजार र अन्तरास्ट्रिय सम्बन्धहरुमा महत्वपुर्ण भूमिका खेलिरहेको हुन्छ । यसको प्रभाव त्यतिबेला झन् बलियोसँग देखिन्छ जव युद्ध, लडाई र आन्दोलन, अस्तव्यस्तताले गर्दा लामो समयसम्म तेलको आपूर्तिमा अबरोध उत्पन्न हुन्छ । [[१९७३ तेल संकट|१९७० को
अर्थशास्त्रीहरुले ओपेकलाई किताबमा सामुहिक सट्टेबाजीको उदाहरणको रुपमा प्रस्तुत गर्छन जसले आफ्नो बजार प्रतिस्पर्धा न्यूनीकरण गर्छ । डिसेम्बर २०१४ मा <nowiki>''ओपेक र तेलको मानिसहरुलाई ''</nowiki> विश्वको १०० प्रभावशाली जहाजी उद्योगमा तेश्रो स्थानमा रहेको थियो । <ref>{{cite news|url=http://www.lloydslist.com/ll/news/top100/article453573.ece|title=Top 100 Most Influential People in the Shipping Industry: 3. OPEC and the oil men|work=[[Lloyd's List]]|date=12 December 2014}}</ref> तथापी , समय-समयमा अन्तरास्ट्रिय व्यापारमा ओपेकको प्रभावलाई गैर-ओपेक उर्जा श्रोतको विस्तार , एक एक सदस्य रास्ट्रको उत्पादन लक्ष्य बढाउने प्रलोभन र सदस्य रास्ट्रको विवादित रास्ट्रिय स्वार्थले चुनौती पेश गरेको छ ।