"प्रकाशको विद्युतीय प्रभाव" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
१८८७ मा हेनरिच हेर्जले<ref name="Hertz1887">{{Cite journal}}<code>&#x7C;title=</code> অনুপস্থিত বা খালি ([[सहायता:उद्दरण त्रुटी#citation missing title|सहायता]])
[[श्रेणी:सन्दर्भ त्रुटीयुक्त पृष्ठहरू]]</ref> यो पत्ता लगाएकी अल्ट्रा भायोलेट ( परावैजनी ) विकिरणले चम्केका इलेक्ट्रोडले सजिलै विद्युतीय झट्का पैदा गर्छ ।  सन् १९०० मा , कालो वस्तु विकिरणको अध्ययनको
क्रममा जर्मन भौतिकशास्त्री म्याक्स प्ल्यान्कले विद्युत-चुम्बकीय तरङ्गले बोकेका शक्तिहरु मात्र ´´प्याकेट´´को रुपमा निस्कन सक्छन् । १९०५ मा , अल्बर्ट आइन्स्टानले एउटा लेख पत्र प्रस्तुत गरे जसमा प्रकाश शक्ति फोटोन ( प्याकेट )ले बोकेका हुन्छन् भन्ने उल्लेख थियो । उनको यो मोडेलले [[प्रमात्रा यान्त्रिकी|क्वान्टम मेकानिक्स (प्रमात्रा यान्त्रिकी)]]को बिकासमा सहयोग पुर्यायो । १९१४ मा, मिलिकनले एक प्रयोग गरे जसले आइन्स्टाइनको प्रकाश विद्युत सिद्धान्त नमुनालाई समर्थन गर्यो । "उनको प्रकाश विद्युत प्रभावको नियमको प्रतिपादन "को लागि १९२१ मा आइनस्टाइनलाई [[भौतिक शास्त्रमा नोबेल पुरस्कार|नोबेल पुरस्कार]] प्रदान गरियो ,<ref>{{Cite web|url=http://nobelprize.org/nobel_prizes/physics/laureates/1921/index.html|title=The Nobel Prize in Physics 1921|publisher=[[Nobel Foundation]]|accessdate=2013-03-16}}</ref> र १९२३ मा [[रोबर्ट मिलिकनलाईएन्ड्रयु मिलिकन|रोबर्ट मिलिकन]]लाई "इलेक्ट्रोनको चार्ज पत्ता लगाउन तथा प्रकाश विद्युत प्रभावमा उनको कार्य "को लागि नोबेल पुरस्कार प्रदान गरियो ।<ref>{{Cite web|url=https://www.nobelprize.org/nobel_prizes/physics/laureates/1923/press.html|title=The Nobel Prize in Physics 1923|publisher=Nobel Foundation|accessdate=2015-03-29}}</ref>
 
=== गणितीय विवरण ===