"मेसोडोनिया (प्राचीन अधिराज्य)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६०:

'''मेसोडोनिया ''' (/ˌmæsɪˈdoʊniə/ ([[File:Loudspeaker.svg|link=File:En-us-Macedonia.ogg|11x11px|About this sound]] [[Media://upload.wikimedia.org/wikipedia/commons/5/50/En-us-Macedonia.ogg| listen]]){{IPAc-en|ˌ|m|æ|s|ɪ|ˈ|d|oʊ|n|i|ə|audio=en-us-Macedonia.ogg}}) or '''Macedon''' (/ˈmæsɪˌdɒn/; {{lang-el|Μακεδονία}}, ''{{lang|grc-Latn|Makedonía}}''), आर्कियाकको र ग्रीसको वरपर बसेको प्राचीन साम्राज्य हो ।<ref>{{harvnb|Hornblower|2008|pp=55–58}}.</ref>  यो साम्राज्य रोयल आर्गियड वंशद्वारा स्थापित र पहिले शासन गरिएको थियो । पछि एण्टिप्याट्रिड र एन्टिगोनिड वंशद्वारा शासन गरिएको थियो। यो राज्य ग्रीक प्रायद्विपको उत्तर पुर्वमा,<ref name="britannica">{{Cite web|url=http://www.britannica.com/EBchecked/topic/354266/Macedonia|title=Macedonia|date=23 October 2015|website=[[Encyclopædia Britannica]]|publisher=Encyclopædia Britannica Online|archiveurl=https://web.archive.org/web/20081208092317/http://www.britannica.com/EBchecked/topic/354266/Macedonia|archivedate=8 December 2008|dead-url=no|accessdate=5 February 2017}}</ref> पश्चिममा एपिरससँग सिमा जोडिएको थियो, उत्तरमा पायोनिया , पुर्वमा थ्रेस र दक्षिणमा थेसलीसँग जोडिएको थियो ।
एण्टिप्याट्रिड र एन्टिगोनिड वंशद्वारा शासन गरिएको थियो। यो राज्य ग्रीक प्रायद्विपको उत्तर पुर्वमा,<ref name="britannica">{{Cite web|url=http://www.britannica.com/EBchecked/topic/354266/Macedonia|title=Macedonia|date=23 October 2015|website=[[Encyclopædia Britannica]]|publisher=Encyclopædia Britannica Online|archiveurl=https://web.archive.org/web/20081208092317/http://www.britannica.com/EBchecked/topic/354266/Macedonia|archivedate=8 December 2008|dead-url=no|accessdate=5 February 2017}}</ref> पश्चिममा
एपिरससँग सिमा जोडिएको थियो, उत्तरमा पायोनिया , पुर्वमा थ्रेस र दक्षिणमा थेसलीसँग जोडिएको थियो ।

इसा पुर्वको चौथो शताब्दीअघि मेसोडोनिया एक सानो अधिराज्य थियो जसको वरपर एथेन्स, स्पार्टा, र थेब्स, र
आर्किमेनिड पर्सियाको भुभाग थियो । ।आर्गियड राजा फिलिप द्वितीय (३५९-३३६ इसा पुर्व) को राज्यकालमा मेसोडोनियाले ग्रीस र थ्रेसको मुख्य भुभाग साम र दण्डले ( कुट्नीती र आक्रमण ) जित्यो ।फ्यालेन्क्स रहेका सेनाहरु सहित फिलिप द्वितीयले एथेन्स र थेब्स जस्ता पुराना शक्तिहरुलाई किरोनोयाको लडाइँमा ३३८ इसा पुर्वमा परजित गरे । फिलिप द्वितीयका पुत्र (अलेक्जेन्डर महान )ले जब थेब्स शहरले बिद्रोह गर्यो तब ग्रीसलाइ नेतृत्व गर्दै पुरै शहरलाई ध्वस्त गरे। सिकन्दरले आफ्नो राज्री विस्तारको अभियानको क्रममा , उनले आर्किमेनिड साम्राज्यको पतन गराए र भुभाग कब्जा गरे र उनले आफ्नो भुभाग सिन्धु नदि सम्म फैलाए ।उनको छोट राज्यकालमा, उनको साम्राज्य संसारको सबैभन्दा शक्तिशाली साम्राज्य थियो । ग्रीक कला र साहित्य उनले कब्जा गरेका सबै ठाउँमा प्रचारप्रसार भयो र ग्रीक दर्शन, बास्तुकला, विज्ञान , प्रविधि संसारभरी फैलिएको थियो । विशेष गरि सिकन्दरका गुरु अरिस्टोटल ( अरस्तु )का योगदानहरु महत्त्वपूर्ण थिए जसको लेख रचनाहरु पश्चिमी दर्शनको लागि कोशेढुङा सावित बने ।
आर्किमेनिड पर्सियाको भुभाग थियो । ।आर्गियड राजा फिलिप द्वितीय (३५९-३३६ इसा पुर्व) को राज्यकालमा
मेसोडोनियाले ग्रीस र थ्रेसको मुख्य भुभाग साम र दण्डले ( कुट्नीती र आक्रमण ) जित्यो ।फ्यालेन्क्स रहेका
सेनाहरु सहित फिलिप द्वितीयले एथेन्स र थेब्स जस्ता पुराना शक्तिहरुलाई किरोनोयाको लडाइँमा ३३८ इसा
पुर्वमा परजित गरे । फिलिप द्वितीयका पुत्र (अलेक्जेन्डर महान )ले जब थेब्स शहरले बिद्रोह गर्यो तब ग्रीसलाइ
नेतृत्व गर्दै पुरै शहरलाई ध्वस्त गरे। सिकन्दरले आफ्नो राज्री विस्तारको अभियानको क्रममा , उनले आर्किमेनिड
साम्राज्यको पतन गराए र भुभाग कब्जा गरे र उनले आफ्नो भुभाग सिन्धु नदि सम्म फैलाए ।उनको छोटो
राज्यकालमा, उनको साम्राज्य संसारको सबैभन्दा शक्तिशाली साम्राज्य थियो । ग्रीक कला र साहित्य उनले कब्जा गरेका सबै ठाउँमा प्रचारप्रसार
भयो र ग्रीक दर्शन, बास्तुकला, विज्ञान , प्रविधि संसारभरी फैलिएको थियो । विशेष गरि सिकन्दरका गुरु
अरिस्टोटल ( अरस्तु )का योगदानहरु महत्त्वपूर्ण थिए जसको लेख रचनाहरु पश्चिमी दर्शनको लागि कोशेढुङा
सावित बने ।

३२३ इसा पुर्वमा [[अलेक्जेन्डर द ग्रेट|सिकन्दर]]को मृत्यु पछि ,डाइडोसीको युद्ध भयो र सिकन्दरको छोटो समयको सम्राज्री टुक्राटुक्रामा विभाजित भयो । मेसोडोनिया भुमध्री सागर क्षेत्रमा ग्रीकको सांस्कृतिक र राजनैतिक केन्द्र रहिरह्यो . पेल्ला, पाइड्ना, र एम्फिपोलिस जस्ता महत्त्वपूर्ण शहरहरु शक्ति संघर्षमा लागिरह्यो । नयाँ शहरहरु निर्माण भए ।<ref name="Adams 2010 215">{{harvnb|Adams|2010|p=215}}.</ref> मेसोडोनियाको युद्ध भएसँगै भुमध्य सागरको अग्रणी शक्तिको रुपमा रोमको उदय भयो र मेसोडोनियाको पतन सुरु भयो ।१६८ इसामा तेश्रो मेसोडोनिया युद्धको अन्त्यमा मेसोडोनियाको राजतन्त्रको अन्त्य भयो र रोमको सहयक रज्य बन्यो ।
३२३ इसा पुर्वमा सिकन्दरको मृत्यु पछि ,डाइडोसीको युद्ध भयो र सिकन्दरको छोटो समयको सम्राज्री टुक्राटुक्रामा
विभाजित भयो । मेसोडोनिया भुमध्री सागर क्षेत्रमा ग्रीकको सांस्कृतिक र राजनैतिक केन्द्र रहिरह्यो . पेल्ला,
पाइड्ना, र एम्फिपोलिस जस्ता महत्त्वपूर्ण शहरहरु शक्ति संघर्षमा लागिरह्यो । नयाँ शहरहरु निर्माण भए ।<ref name="Adams 2010 215">{{harvnb|Adams|2010|p=215}}.</ref> मेसोडोनियाको युद्ध भएसँगै भुमध्य सागरको अग्रणी शक्तिको रुपमा रोमको उदय भयो र मेसोडोनियाको पतन
सुरु भयो ।१६८ इसामा तेश्रो मेसोडोनिया युद्धको अन्त्यमा मेसोडोनियाको राजतन्त्रको अन्त्य भयो र रोमको
सहयक रज्य बन्यो ।
[[चित्र:Expansion_of_Macedon_(English).svg|thumb|400x400px|राजा फिलिप द्वितीयको मृत्यु अघिको मेसोडोनिया अधिराज्यको नक्सा]]

Line ८९ ⟶ ७४:
[[चित्र:Mints_of_Alexander_the_Great_1.jpg|thumb|Tetradrachms (above) and drachms (below) issued during the reign of [[अलेक्जेन्डर द ग्रेट|Alexander the Great]], now in the Numismatic Museum of Athens]]
चादीको सिक्का बनाउने एलेक्जेन्डर प्रथमको राज्यकालबाट सुरु भयो ।  यो शाही खर्चको लागि प्रयोग हुन्थ्यो । आर्किलस प्रथमले चादीको मात्र बढाए र आन्तरिक र बाह्य व्यापारको लागि तामाको सिक्काको प्रचलन ल्याए ।

== सन्दर्भ ==

=== नोट्स ===
{{Reflist|30em|group=note}}

=== Citationsसन्दर्भ ===
{{reflist|30em}}