"बल्कोट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
[[Category:गा. वि. स.]]
{{stub}}
बल्कोट अर्घाखाँची जिल्लाको एउटा गाउँ विकास समिति हो । यसको उत्तरमा केरुङ्गा र गुल्मी जिल्ल, दक्षिणमा पाली र चिदिका, पूर्वमा चिदिका गाविस पर्दछ । बल्कोटमा परसुरामेशवर गुठीअन्तरगतको महादेवको ऐतिहासिक मन्दिर र गणेश मन्दिर तथा पुरातात्विक संरचनाहरु रहेका छन्। यहाँबाट उत्तरमा रहेका हिमश्रृंखला र चुरे पर्वतको मनोरम दृश्य देख्न सकिन्छ । गुल्मी जिल्ला र पाल्पा जिल्लालाई जोड्ने तथा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र गुल्मीको सदरमुकाम तम्घासलाई जोड्न सडक बल्कोट हुँदै निर्माण भएको छ । सबै सबै गाविसमा गाडी पुगेको भनेर चर्चित अर्घाखाँचीको बल्कोटका सबै वडाहरुमा गाडी पुगेको छ र विद्युतीकरण समेत भैसकेको छ ।
"https://ne.wikipedia.org/wiki/बल्कोट" बाट अनुप्रेषित