"प्रकाशको विद्युतीय प्रभाव" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Photoelectric.png|thumb|प्रकाश विद्युत प्रभाव]]
कुनै पनि सतहमा प्रकाश परे पछि त्यहाँबाट इलेक्ट्रोन तथा फ्रि क्यारियरहरु निक्लने प्रक्रियालाई प्रकाश- विद्युत प्रभाव भनिन्छ यसरी बाहिर निस्कने इलेक्ट्रोनलाई फोटो इलेक्ट्रोन भनिन्छ  यो प्रक्रिया सामान्यतया बिद्युत भौतिकशास्त्र र रसायनशास्त्रको क्षेत्रमा जस्तै क्वान्टम रसायन वा इलेक्ट्रो केमिस्ट्रीमा अध्ययन गरिन्छ ।
 
शास्त्रीय [[विद्युतचुम्बकीय विकिरण|विद्युत- चुम्बकीय सिद्धान्तकोसिद्धान्त]]को अनुसार , यो प्रभावलाई प्रकाशको शक्तिको इलेक्ट्रोनमा रुपान्तरणको रुपमा हेर्न सकिन्छ । यो नजरबाट हेर्दा , प्रकाशको इन्टेन्सिटी मा केही फरक आयो भने धातुको सतहबाट निस्कने इलेक्ट्रोनको गति शक्तिमा समेत फरक आउँछ । यो सिद्धान्तको अनुसार पर्याप्त चकिलो भएको प्रकाशले धातुको सतहबाट इलेक्ट्रोन निकाल्न सक्छ र प्रकाश पर्ने र इलेक्ट्रोन निस्कने बीच केही समय ग्याप (टाइम ल्याग ) हुन सक्छ । तथापी विभिन्न प्रयोग बाट सएको नतिजाले शास्त्रीय सिद्धान्तले गरेको दावीसँग मेल खादैन ।
शास्त्रीय सिद्धान्तले गरेको दावी सँग मेल खादैन ।
 
यश विपरित , इलेक्ट्रोन हरुइलेक्ट्रोनहरु त्यस्तो फोटोनले मात्र निस्कन्छ जसको फ्रीक्येन्सीफ्रिक्येन्सी, थ्रेसहोल्ड फ्रिक्वेन्सी (शक्ति) सँग बराबर वा धेरै हुन्छ ।  थ्रेसहोल्ड फृक्येन्सीभन्दाफ्रिक्येन्सीभन्दा तल भएमा , जति सुकै तिब्रता (इन्टेन्सिटी ) भए पनि वा जति सुकै समय त्यो प्रकाशमा राखेपनी त्यो सतहबाट इलेक्ट्रोननिस्कदैनइलेक्ट्रोन निस्कदैन । (कहिले काहीँ , इलेक्ट्रोनले दुई वा क्वान्टमको शक्ति लिएर पनि भाग्न सक्छ । तर यो एक दम दुर्लभ अवस्थामा मात्र हुन्छ ।) प्रकाशले तीव्रता इन्टेन्सिटी एकदम कम भए पनि सतहबाट इलेक्ट्रोन निकाल्न सक्छ । यो तथ्यलाई अर्थपूर्ण बनाउन [[अल्वर्ट आइन्स्टाइन|अल्बर्ट आइन्टाइन]]ले प्रकाशको बिम मानेका छन् जसमा [[फोटोन]]को समूह रहेको हुन्छ र प्रत्येक फोटोनको शक्ति "hf" हुन्छ।<ref name="serway_1">{{cite book|last1=Serway|first1=R. A.|year=1990|title=Physics for Scientists & Engineers|edition=3rd|page=1150|publisher=[[Saunders]]|isbn=0-03-030258-7}}</ref><ref name="SZY843-4">{{cite book|last1=Sears|first1=F. W.|last2=Zemansky|first2=M. W.|last3=Young|first3=H. D.|year=1983|title=[[University Physics]]|edition=6th|publisher=[[Addison-Wesley]]|pages=843–844|isbn=0-201-07195-9}}</ref> जहाँ
 
सक्छ । तर यो एक दम दुर्लभ
h= प्ल्यांक स्थिर
अवस्थामा मात्र हुन्छ ।) प्रकाशले तीव्रता इन्टेन्सिटी एक दम कम भए पनि सतहबाट इलेक्ट्रोन नोकाल्न सक्छ । यो तथ्य लाई अर्थपूर्ण बनाउन अल्बर्ट आइन्टाइनले प्रकाशको बिम मानेका छन् जसमा फोटोनको समूह रहेको हुन्छ र प्रत्येक फोटोनको शक्ति hv हुन्छ।<ref name="serway_1">{{cite book|last1=Serway|first1=R. A.|year=1990|title=Physics for Scientists & Engineers|edition=3rd|page=1150|publisher=[[Saunders]]|isbn=0-03-030258-7}}</ref><ref name="SZY843-4">{{cite book|last1=Sears|first1=F. W.|last2=Zemansky|first2=M. W.|last3=Young|first3=H. D.|year=1983|title=[[University Physics]]|edition=6th|publisher=[[Addison-Wesley]]|pages=843–844|isbn=0-201-07195-9}}</ref>
 
f =फ्रिक्येन्सी
 
१८८७ मा हेनरिच हेर्जले<ref name="Hertz1887">{{Cite journal}}<code>&#x7C;title=</code> অনুপস্থিত বা খালি ([[सहायता:उद्दरण त्रुटी#citation missing title|सहायता]])
[[श्रेणी:सन्दर्भ त्रुटीयुक्त पृष्ठहरू]]</ref> यो पत्ता लगाएकी अल्ट्रा भायोलेट ( परावैजनी ) विकिरणले चम्केका इलेक्ट्रोडले सजिलै विद्युतीय झट्का पैदा गर्छ ।  सन् १९०० मा , कालो वस्तु विकिरणको अध्ययनको
क्रममा जर्मन भौतिकशास्त्री म्याक्स प्ल्यान्कले विद्युत-चुम्बकीय तरङ्गले बोकेका शक्तिहरु मात्र ´´प्याकेट´´को रुपमा निस्कन सक्छन् । १९०५ मा , अल्बर्ट आइन्स्टानले एउटा लेख पत्र प्रस्तुत गरे जसमा प्रकाश शक्ति फोटोन ( प्याकेट )ले बोकेका हुन्छन् भन्ने उल्लेख थियो । उनको यो मोडेलले [[प्रमात्रा यान्त्रिकी|क्वान्टम मेकानिक्स (प्रमात्रा यान्त्रिकी)]]को बिकासमा सहयोग पुर्यायो । १९१४ मा, मिलिकनले एक प्रयोग गरे जसले आइन्स्टाइनको प्रकाश विद्युत सिद्धान्त नमुनालाई समर्थन गर्यो । "उनको प्रकाश विद्युत प्रभावको नियमको प्रतिपादन "को लागि १९२१ मा आइनस्टाइनलाई [[भौतिक शास्त्रमा नोबेल पुरस्कार|नोबेल पुरस्कार]] प्रदान गरियो ,<ref>{{Cite web|url=http://nobelprize.org/nobel_prizes/physics/laureates/1921/index.html|title=The Nobel Prize in Physics 1921|publisher=[[Nobel Foundation]]|accessdate=2013-03-16}}</ref> र १९२३ मा रोबर्ट मिलिकनलाई "इलेक्ट्रोनको चार्ज पत्ता लगाउन तथा प्रकाश विद्युत प्रभावमा उनको कार्य "को लागि नोबेल पुरस्कार प्रदान गरियो ।<ref>{{Cite web|url=https://www.nobelprize.org/nobel_prizes/physics/laureates/1923/press.html|title=The Nobel Prize in Physics 1923|publisher=Nobel Foundation|accessdate=2015-03-29}}</ref>
प्रकाश विद्युत सिद्धान्त नमुनालाई समर्थन गर्यो । "उनको प्रकाश विद्युत प्रभावको नियमको प्रतिपादन "को लागि १९२१ मा आइनस्टाइनलाई [[भौतिक शास्त्रमा नोबेल पुरस्कार|नोबेल पुरस्कार]] प्रदान गरियो ,<ref>{{Cite web|url=http://nobelprize.org/nobel_prizes/physics/laureates/1921/index.html|title=The Nobel Prize in Physics 1921|publisher=[[Nobel Foundation]]|accessdate=2013-03-16}}</ref> र १९२३ मा रोबर्ट मिलिकनलाई "इलेक्ट्रोनको चार्ज पत्ता लगाउन तथा प्रकाश विद्युत प्रभावमा उनको कार्य "को लागि नोबेल पुरस्कार प्रदान गरियो ।<ref>{{Cite web|url=https://www.nobelprize.org/nobel_prizes/physics/laureates/1923/press.html|title=The Nobel Prize in Physics 1923|publisher=Nobel Foundation|accessdate=2015-03-29}}</ref>
 
=== गणितीय विवरण ===