"प्रकाशको विद्युतीय प्रभाव" का संशोधनहरू बिचको अन्तर

"Photoelectric effect" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
 
→‎References: सन्दर्भ
पङ्क्ति ३:
क्षेत्रमा जस्तै क्वान्टम रसायन वा इलेक्ट्रो केमिस्ट्रीमा अध्ययन गरिन्छ ।
 
शास्त्रीय विद्युत- चुम्बकीय सिद्धान्तको अनुसार , यो प्रभावलाई प्रकाशको शक्तिको इलेक्ट्रोनमा रुपान्तरणको रुपमा हेर्न सकिन्छ । यो नजरबाट हेर्दा , प्रकाशको इन्टेन्सिटी मा केही फरक आयो भने धातुको सतहबाट निस्कने इलेक्ट्रोनको गति शक्तिमा समेत फरक आउँछ । यो सिद्धान्तको अनुसार पर्याप्त चकिलो भएको प्रकाशले धातुको सतहबाट इलेक्ट्रोन निकाल्न सक्छ र प्रकाश पर्ने र इलेक्ट्रोन निस्कने बीच केही समय ग्याप (टाइम ल्याग ) हुन सक्छ । तथापी विभिन्न प्रयोग बाट सएको नतिजाले
रुपमा हेर्न सकिन्छ । यो नजरबाट हेर्दा , प्रकाशको इन्टेन्सिटी मा केही फरक आयो
भने धातुको सतहबाट निस्कने इलेक्ट्रोनको गति शक्तिमा समेत फरक आउँछ । यो सिद्धान्तको अनुसार पर्याप्त चकिलो भएको
प्रकाशले धातुको सतहबाट इलेक्ट्रोन निकाल्न सक्छ र प्रकाश पर्ने र इलेक्ट्रोन निस्कने बीच केही समय ग्याप (
टाइम ल्याग ) हुन सक्छ । तथापी विभिन्न प्रयोग बाट सएको नतिजाले
शास्त्रीय सिद्धान्तले गरेको दावी सँग मेल खादैन ।
 
यश विपरित , इलेक्ट्रोन हरु त्यस्तो फोटोनले मात्र निस्कन्छ जसको फ्रीक्येन्सी थ्रेसहोल्ड फ्रिक्वेन्सी (शक्ति) सँग बराबर वा धेरै हुन्छ ।  थ्रेसहोल्ड फृक्येन्सीभन्दा तल भएमा , जति सुकै इन्टेन्सिटी भए पनि वा जति सुकै समय त्यो प्रकाशमा राखेपनी त्यो सतहबाट इलेक्ट्रोननिस्कदैन । (कहिले काहीँ , इलेक्ट्रोनले दुई वा क्वान्टमको शक्ति लिएर पनि भाग्न
) सँग बराबर वा धेरै हुन्छ ।  थ्रेसहोल्ड फृक्येन्सीभन्दा तल भएमा , जति सुकै इन्टेन्सिटी भए पनि वा जति सुकै समय त्यो प्रकाशमा राखेपनी त्यो सतहबाट इलेक्ट्रोन
निस्कदैन । (कहिले काहीँ , इलेक्ट्रोनले दुई वा क्वान्टमको शक्ति लिएर पनि भाग्न
सक्छ । तर यो एक दम दुर्लभ
अवस्थामा मात्र हुन्छ ।) प्रकाशले इन्टेन्सिटी एक दम कम भए पनि सतहबाट इलेक्ट्रोन नोकाल्न सक्छ । यो तथ्य लाई अर्थपूर्ण बनाउन अल्बर्ट आइन्टाइनले प्रकाशको बिम मानेका छन् जसमा फोटोनको समूह
Line २१ ⟶ १५:
वैजनी ) विकिरणले चम्केका इलेक्ट्रोडले सजिलै विद्युतीय झट्का पैदा गर्छ ।  सन् १९०० मा , कालो वस्तु विकिरणको अध्ययनको
क्रममा जर्मन भौतिकशास्त्री म्याक्स प्ल्यान्कले विद्युत-चुम्बकीय तरङ्गले बोकेका शक्तिहरु मात्र ´´प्याकेट´´को रुपमा निस्कन
सक्छन् । १९०५ मा , अल्बर्ट आइन्स्टानले एउटा लेख पत्र प्रस्तुत गरे जसमा प्रकाश शक्ति फोटोन ( प्याकेट )ले बोकेका हुन्छन् भन्ने उल्लेख थियो । उनको यो मोडेलले [[प्रमात्रा यान्त्रिकी|क्वान्टम मेकानिक्स (प्रमात्रा यान्त्रिकी)]]को बिकासमा सहयोग पुर्यायो । १९१४ मा, मिलिकनले एक प्रयोग गरे जसले आइन्स्टाइनको
ले बोकेका हुन्छन् भन्ने उल्लेख थियो । उनको यो मोडेलले [[प्रमात्रा यान्त्रिकी|क्वान्टम मेकानिक्स (प्रमात्रा यान्त्रिकी)]]को बिकासमा सहयोग पुर्यायो । १९१४ मा, मिलिकनले एक प्रयोग गरे जसले आइन्स्टाइनको
प्रकाश विद्युत सिद्धान्त नमुनालाई समर्थन गर्यो । "उनको प्रकाश विद्युत प्रभावको
नियमको प्रतिपादन "को लागि १९२१ मा आइनस्टाइनलाई [[भौतिक शास्त्रमा नोबेल पुरस्कार|नोबेल पुरस्कार]] प्रदान गरियो ,<ref>{{Cite web|url=http://nobelprize.org/nobel_prizes/physics/laureates/1921/index.html|title=The Nobel Prize in Physics 1921|publisher=[[Nobel Foundation]]|accessdate=2013-03-16}}</ref> र १९२३ मा रोबर्ट मिलिकनलाई "इलेक्ट्रोनको चार्ज पत्ता लगाउन तथा प्रकाश विद्युत प्रभावमा उनको कार्य "को लागि नोबेल पुरस्कार प्रदान गरियो ।<ref>{{Cite web|url=https://www.nobelprize.org/nobel_prizes/physics/laureates/1923/press.html|title=The Nobel Prize in Physics 1923|publisher=Nobel Foundation|accessdate=2015-03-29}}</ref>
Line ४४ ⟶ ३७:
चाल शक्ति सधै सकारात्मक हुन्छ , प्रकाशविद्युत प्रभाव हुन  <math>f > f_0</math> <ref name="Fromhold1991">{{cite book|last=Fromhold|first=A. T.|year=1991|title=Quantum Mechanics for Applied Physics and Engineering|pages=5–6|publisher=[[Courier Dover Publications]]|isbn=978-0-486-66741-6}}</ref>
 
== Referencesसन्दर्भ ==
{{reflist|35em}}