"क्यामेरून राष्ट्रिय फुटबल टोली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५६:
 
'''क्यामेरून राष्ट्रिय फुटबल टिम''' अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा [[क्यामेरून]]को प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो क्यामेरूनमा फुटबलको लागि शसकीय निकाय क्यामेरून फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो टोली अफ्रिकामा अरु टोलीको तुलनामा सबैभन्दा धेरै ७ पटक [[फिफा विश्वकप]]को लागि छनोट भएको छ ।( १९८२, १९९०, १९९४, १९९८, २००२, २०१९ र २०१४ मा) टोलीले [[अफ्रिकी राष्ट्र कप]]को उपाधि ५ पटक चुमेको छ ।<ref>{{Cite news|url=http://www.nation.co.ke/sports/football/Africa-Cup-of-Nations/1102-3801304-allgt3/|title=क्यामेरूनले अफ्रिकी राष्ट्र कप जित्यो|newspaper=Daily Nation|access-date=2017-02-09|language=en-UK}}</ref>
==सन्दर्भ सामग्री==
 
{{reflist}}
==बाह्य कडीहरू==
[[श्रेणी:राष्ट्रिय फुटबल टिमहरू]][[श्रेणी:विकिथन-७ मा बनाइएका वा सुधारिएका लेखहरू]]