"विकिपिडिया:विकिथन-७" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ७९:
* प्रतियोगिता अवधी भरिमा सबैभन्दा धेरै लेखहरू सिर्जना गर्ने योगदानकर्ता पुरस्कृत हुनेछन् ।(कसैले पनि १०० लेखहरू पु-याउन नसकेको खण्डमा)
* १०० भन्दा बढी लेखहरू सिर्जना गर्ने योगदानकर्ताहरू भएमा पुरस्कार उनीहरूमाझ दामासाहीले बाँढिने छ।
* प्रतिसम्पादनमा कम्तिमा १०२०० शव्द जरुरी हुनेछ ।
* विकिपिडियाका सम्पूर्ण नियमहरूको पालना भएको हुनुपर्ने छ ।
* लेखहरू पूर्ण हुनुपर्ने छ ।