"काँस (मिश्रधातु)" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: तामा धातु र अन्य धातु(टिन, म्यागनिज) को मिश्रण बाट बनाईएको धातु | ...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
तामा धातु र अन्य धातु(टिन, म्यागनिज) को मिश्रण बाट बनाईएको धातु | यो केवल खाने भाडाकुडा , बिषेशतः थाल, गिलास,कचौरा,रिकापी बनाउन प्रयोग गरिन्छ| यो हेर्दा पित्तल जस्तै देखिन्छ तर पित्तल मा भन्दा तामा को भाग बढि हुन्छ| पित्तल केहि लचिलो हुन्छ र कुच्चिने हुन्छ | चरेस दर्हो हुन्छ तर फुटन सक्ने हुन्छ|
 
[[category:भाषा]]