"गुगल+" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४:
 
'''गूगल प्लस''' गूगल निगमको स्वामित्बमा रहेको सामाजीक सञ्जाल साइट हो। [[फेसबुक]]सँग प्रतिश्पर्दा गर्ने उद्धेश्यले यसको निर्माण गरिएको हो। यसको मुख्य विशेषता भनेको गोपनियता हो। फेसबुकमा एक प्रयोगकर्ताले अर्को प्रयोकर्तालाई साथि बन्न आग्रह गर्नु पर्ने हुन्छ र अर्को प्रयोगकर्ताले त्यसलाई स्विकार्ने अथबा अस्विकार्न सक्दछ भने गूगल ‌प्लसमा जो कोइले पनि गूगल ‌पलसको प्रयोगकर्तालाई आफ्नो 'सर्कल'मा राख्न सक्दछ र अर्को प्रयोगकर्ताले स्विकार्न पर्छ भन्ने जरूरि छैन।गूगल ‌प्लसमा सामुहिक भिडिवो वार्ताको पनि सुबिधा रहेको छ। साथै मन परेका चिजहरूलाई 'स्पार्क'का माध्यमबाट थप जानकारी प्राप्त गर्न पनि सकिन्छ।
==सन्दर्भ सामग्री==
 
{{stubreflist}}
==बाह्य कडीहरु==
{{Commonscat|Google}}
{{Commons category}}
 
* {{Official website|https://plus.google.com|mobile=https://www.google.com/mobile/+/}}
[[श्रेणी:प्रविधि]]
[[श्रेणी:सामाजिक संजाल]]
"https://ne.wikipedia.org/wiki/गुगल%2B" बाट अनुप्रेषित