"भण्डारखाल पर्व" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
 
== पृष्ठभूमि ==
[[कोत पर्व]]पछि [[जंगबहादुर राणा|जंगबहादुर]] [[राज्यलक्ष्मी देवी|रानी लक्ष्मीदेवीकोलक्ष्मीदेवी]]को मन जितेर प्रधानसेनापति बन्न सफल भए | [[राज्यलक्ष्मी देवी|रानी लक्ष्मीदेवीलेलक्ष्मीदेवी]]ले [[माथवरसिंह थापा]]लाई झैँ [[जंगबहादुर राणा|जंगबहादुर]]लाई पनि युबराज सुरेन्द्रको हत्या गरि रणेन्द्रलाई गद्दीमा राख्न आबश्यक प्रबन्ध गर्न दबाब दिईन् | रानीले जंगबहादुरबाट आफ्नो उद्देश्य पुरा हुने बिश्वास गरेकी थिइन् तर जंगबहादुरले पनि मामा माथवरसिंह थापाले झैँ रानीको आदेश उल्लंघन गरे | उनले "युबराजको हत्या गने प्रयास गरेको अपराधमा रानीमाथि कारबाही गर्न सकिने " व्यहोराको जबाफ पठाएकाले रानी रिसले चुर भइन् तर उनले बाहिर जंगबहादुरसंग रिसाएको भाव ब्यक्त नगरी भित्रभित्रै हत्याको षडयन्त्र गरिन् |
 
== षडयन्त्र ==
पङ्क्ति २२:
 
== घटना ==
योजना अनुसार वि.सं. १९०३ कात्तिक १२ गतेक दिन भण्डारखालमा भोज आयोजना गरी नजिकै ४०-५० जना सशस्त्र व्यक्तिहरु लुकेर राख्ने व्यवस्था गरियो | जंगबहादुरलाई तुरुन्त आउन निम्तो गर्न बिरध्वज बस्नेत स्वयम् गए | जंगबहादुर आबस्यक शक्तिका साथ भण्डारखाल तर्फ आउदै गर्दा बाटामा भेट भयो | बिरध्वजले रानीबाट तुरुन्त भेट मागेको जानकारी गराए | जंगबहादुरको इसारामा तुरुन्तै उनको हत्या गरियो | प्रमुख षड्यन्त्रकारी मध्येका अर्का वजीरसिंह भने जंगबहादुर भण्डारखाल पुग्नुअगाबै भाग्न सफल भए | बद्री सिंह भण्डारी भने समातिए |
 
[[राज्यलक्ष्मी देवी|रानी लक्ष्मीदेवीद्वारालक्ष्मीदेवी]]द्वारा जंगबहादुरको हत्या गर्न रचिएको भण्डारखाल योजना सफल भएन | जंगबहादुर दलबलसहित भण्डारखालमा पुगेर त्यहाँ रहेका सबैलाई आत्मसमर्पण गर्न आदेश दिए |आत्मसमर्पण गर्नेलाई कैद र नगर्नेको हत्या गरियो | त्यस घटनामा २३ जनाको हत्या गरियो , १७ जनाले भागेर ज्यान बचाए |
 
== त्यसपछि ==