"भैरहवा" का संशोधनहरू बिचको अन्तर

४ नं. मा हाेइन ५ नं. प्रदेशमा हाे
कुनै सम्पादन सारांश छैन
 
पङ्क्ति १:
'''भैरहवा''' [[नेपालको प्रशासनिक विभाजन|नेपालको भौगोलिक बिभाजन]] अनुसार ५ नं प्रदेश साबिक पश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलको [[रुपन्देही जिल्ला|रूपन्देही जिल्ला]]मा पर्ने एक शहर हो। भैरहवा रूपन्देही जिल्लाको सदरमुकाम पनि हो।
 
यस नगरीलाई भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रबेशद्वारका रूपमा पनि लिने गरिन्छ | भैरहवाबाट भगवान गौतमबुद्ध जन्मेको ठाउँ लुम्बिनी २२ किलो मिटर पश्चिममा अवस्थित छ ।
 
 
 
"https://ne.wikipedia.org/wiki/भैरहवा" बाट अनुप्रेषित