"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २९:
यिनका ३ छोराहरू थिए; खड्ग विक्रम शाह(खड्ग बाबुसाहेब), गुरू प्रसाद शाह र गुण बहादुर शाह।
==मृत्यु==
यिनको हत्या वि.सं. १९०३ आश्विन गते हनुमान ढोका दरबारको कोतमा मच्चिएको विभत्सकारी [[कोत पर्व]]मा भएको हो। सो घटनामा यिनका जेठा छोरा खड्ग विक्रम शाह पनि मारिएका थिए। यिनलाई जंगबहादुरको आदेशमा राम मेहर अधिकारीले गोलि प्रहार गरि हत्या गरेका थिए ।
 
== चलचित्र ==
बसन्ती
 
==सम्बन्धित==
*[[नेपालका प्रधानमन्त्रीहरू]]