"ज्ञानेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ३०:
== प्रारम्भिक जीवन र पहिलो शासन ==
[[File:मोहन शमशेरद्वारा राजा ज्ञानेन्द्रको राज्याभिषेक २००७ कार्तिक .png|thumb|मोहन शमशेरद्वारा राजा ज्ञानेन्द्रको राज्याभिषेक २००७ कार्तिक |alt=|left]]'''ज्ञानेन्द्र शाह''' युवराज महेन्द्रको दोस्रो छोराको रूपमा काठमाडौं, पुरानो नारायणहिटि राजदरबारमा जन्मिएका थिए उनको जन्म पछि, उनको पितालाई राजज्योतिषहरुले नव शिशुलाई संगै राख्दा नराम्रो हुने सक्छ भनेकाले उनी मामाघरमा हुर्के ।
२००४ को राजनीतिक घटनाको समयमा उनका पिता र हजुरवुवा र अन्य राजपरिवार सदस्यहरु भारतमा शरण लिएको बेलामा बालक राजकुमार ज्ञानेन्द्र मात्र नेपालमा रहेका राजपरिवार सदस्य थिए । उनलाई प्रधान मन्त्रि मोहन शमशेरले २००४ कार्तिकमा राजा घोषणा गरे । उनको
ज्ञानेन्द्रको पढाई दाजु राजा बिरेन्द्र संगै दार्जीलिङको सेन्ट जोसेफ स्कुलमा भयो ।उनले त्रिभुवन विश्वविद्यालयबाट १९६९ मा स्नातक गरे ।
|