"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

reference
पङ्क्ति १६:
प्रधानमन्त्री [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]]को समयमा वि.सं. १९४२ मा भारतको इस्ट इन्डिया कम्पनी सरकारले रावलपिन्डीमा आयोजना हुने परेडमा सभागी हुन नेपाललाई समेत निम्तो दियो ।
 
त्यसको जिम्मेवारी [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]लाई दिइएको थियो । वीर शमशेरले आफूसँग रहेका सैनिक हरुको साथमा फाइदा उठाई काका [[रणोद्दीप|रणोद्दीप सिंह]]को हत्या गरे । जंगबहादुरको छोरा [[जगतजङ्ग राणा|जगतजङ्ग राणा]] र नाति युद्धप्रताप जंग (नाति जर्नेल ) को समेत हत्या गरियो । जंगबहादुरको छोराभाइहरु आफ्नो प्राण बचाउन कतिपय बाहिर भागे र उनीहरुको प्रधानमन्त्री हुने रोलक्रम समाप्त भयो । यो सबै घटना १९४२ सालमा घटेको हुनाले यसलाई ४२ सालको पर्व भनिन्छ ।<ref name=":1">सामान्य ज्ञान : भिम राना जिज्ञासु</ref>
 
== पृष्ठभूमि ==
पङ्क्ति ३८:
 
हत्या हुँदा युद्धप्रतापजंग राणाजीको उमेर जम्मा बीस वर्षको थियो । उनको जन्म वि.सं. १९२२ मंसिर ७ गते भएको थियो । <ref>पुर्णिमा पुर्णाक ९३ वर्ष २४ अंक १ संशोधन मण्डल सम्पादक महेशराज पन्त , दिनेशराज पन्त </ref>
 
=== अन्य सदस्य ===
जंगबहादुरका माइला सन्तान जितजंगले कानको औषधी गर्ने बहानामा केही चल सम्पत्ति भारत लैजान सफल भए । पद्मजंग, रणवीरजंग, केदार नरसिंह, ध्वजनरसिंह, भूपेन्द्रजंग, डम्बरजंग, ललितजंग र केही बि्रटिस  लिगेसनमा शरण लिएर बाँचे,"<ref name=":2">जंग भर्सेज शमशेर http://nepal.ekantipur.com/news/2015-03-29/8259.html - नवीन अर्याल</ref>
 
=== वीरशमशेरको प्रतिक्रिया ===
Line ४४ ⟶ ४७:
== त्यसपछि ==
आफुहरु जङ्गबहादुरको उत्तराधिकारी रहेको बुझाउन वीर शमशेर र भाइहरुले आफ्नो नामको पछाडी ज.ब.रा. लेख्न सुरु गरे । वीर शमशेर प्रधानमन्त्री भए । खड्ग शमशेर प्रधानसेनापति बने । जंगबहादुरको सबै सम्पति वीर शमशेर र भाइहरुले आफ्नो नाममा पारे ।
 
<ref name=":1" /><ref name=":2" />
 
== चलचित्र ==
सेतो बाघ<ref name=":0" >https://www.youtube.com/watch?v=sGjBlXcQD98</ref>
 
== यो पनि हेर्नुहोस् ==
 
* [[नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरु]]
 
<ref name=":1">सामान्य ज्ञान : भिम राना जिज्ञासु</ref><ref name=":0">https://www.youtube.com/watch?v=sGjBlXcQD98</ref><ref>जंग भर्सेज शमशेर http://nepal.ekantipur.com/news/2015-03-29/8259.html - नवीन अर्याल</ref>
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित