"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

reference
पङ्क्ति १६:
प्रधानमन्त्री [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]]को समयमा वि.सं. १९४२ मा भारतको इस्ट इन्डिया कम्पनी सरकारले रावलपिन्डीमा आयोजना हुने परेडमा सभागी हुन नेपाललाई समेत निम्तो दियो ।
 
त्यसको जिम्मेवारी [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]लाई दिइएको थियो । वीर शमशेरले आफूसँग रहेका सैनिक हरुको साथमा फाइदा उठाई काका [[रणोद्दीप|रणोद्दीप सिंह]]को हत्या गरे । जंगबहादुरको छोरा [[जगतजङ्ग राणा|जगतजङ्ग राणा]] र नाति युद्धप्रताप जंग (नाति जर्नेल ) को समेत हत्या गरियो । जंगबहादुरको छोराभाइहरु आफ्नो प्राण बचाउन कतिपय बाहिर भागे र उनीहरुको प्रधानमन्त्री हुने रोलक्रम समाप्त भयो । यो सबै घटना १९४२ सालमा घटेको हुनाले यसलाई ४२ सालको पर्व भनिन्छ ।<ref name=":1" />
 
== पृष्ठभूमि ==
पङ्क्ति ४०:
 
=== वीरशमशेरको प्रतिक्रिया ===
वीरशमशेरले जगतजंगको हत्याको सूचना पाएपछि ‘पक्रनू भनेको किन हत्या गरेको ?’ भनी खड्गशमशेरसँग प्रश्न गर्दा निजले, ‘पक्री ल्याउनू भनेकोमा हत्या नै गर्नुपर्ने अवस्था परेबाट गारतले हत्या गरेछ’ भनी जवाफ दिए । वीरशमशेरले पनि निजको हत्या भएकोमा त्यति चिन्ता गरेनन् । पछि जुद्धप्रतापजंगको हत्या भएको सूचना पाई वीरशमशेरले ज्यादै दुःख माने, कारण उनी ज्यादै मिलनसार र नम्रभाषी थिए ।<ref>'''पुरुषोत्तमशमशेर जबराको श्री ३ हरूको तथ्य वृत्तान्तबाटवृत्तान्त'''</ref>
 
== त्यसपछि ==
पङ्क्ति ५२:
* [[नेपालको इतिहासका प्रमुख काण्ड तथा पर्वहरु]]
 
<ref name=":1">सामान्य ज्ञान : भिम राना जिज्ञासु</ref><ref name=":0">https://www.youtube.com/watch?v=sGjBlXcQD98</ref><ref>जंग भर्सेज शमशेर http://nepal.ekantipur.com/news/2015-03-29/8259.html - नवीन अर्याल</ref>
 
== सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित