"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३६:
 
गारतका जवानहरूले युद्धप्रतापजंग लुकेको देखी पक्रे । पहिले त युद्धप्रतापजंगलाई गारतले चिन्न सकेनछ, तर भरियाझैँ भई गएका उत्तरतर्फका कमान्डिङ जनरल स्व. श्री ५ महाराजाधिराज सुरेन्द्रकी जेठी शाहज्यादीतर्फका नाति, स्व. श्री ३ महाराज जंगबहादुरका छोरा मुखिया जर्नेल (जंगीलाठ) जगतजंग कुँवर राणाजीका जेठा छोरा , जो जन्मनासाथै मेजर जनरलको पद पाएकाले नाङ्गै खुट्टा हिँड्न सकेनन्, तसर्थ खुट्टामा मोजा र चाँदीको खिपवाल–बेलायती ‘ब्यारेट कम्पनी’को जुत्ता लगाएकाले गारतले चिनेर निजको त्यहीँ हत्या गरी धन–सम्पत्ति तत्कालीन कमान्डर मेजर ललितमानसिंह बस्नेतले हत्याए । यसरी बाबु–छोराहरूको सोही रात हत्या गरियो । हत्या हुँदा युद्धप्रतापजंग राणाजीको उमेर जम्मा बीस वर्षको थियो ।
उनको जन्म वि.सं. १९२२ मंसिर ७ गते भएको थियो । <ref>पुर्णिमा पुर्णाक ९३ वर्ष २४ अंक १ संशोधन मण्डल सम्पादक महेशराज पन्त , दिनेशराज पन्त <br/ref>
 
=== वीरशमशेरको प्रतिक्रिया ===
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित