"सुम्निमा" का संशोधनहरू बिचको अन्तर

सा बिजय पोख्रेल (वार्तालाप)द्वारा Sarojbotद्वारा गरिए...
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
{{Infobox book
| name = सुम्निमा
| image =
| image_caption = ...
| author = [[विश्वेश्वरप्रसाद कोइराला]]
| country = [[नेपाल]]
| language = [[नेपाली]]
| subject = [[उपन्यास]]
| publisher = [[साझा प्रकाशन]]
| pages =
| award =
| isbn =
}}
 
'''सुम्निमा''' [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]]द्वारा लिखित उपन्यास हो । यो उपन्यासमा सुम्निमा तथा सोमदत्त दुई बीचको प्रेम प्रसंगको सेरोफेरोमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो । सुम्निमा [[किराँत]] धर्मावलम्बीहरूद्वारा विवादमा ल्याइएको उपन्यास हो। सुम्निमा तथा [[पारोहाङ्ग]] [[किराँत]] धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँतहरूको आरोप छ ।
"https://ne.wikipedia.org/wiki/सुम्निमा" बाट अनुप्रेषित