"नेपाल प्रज्ञा प्रतिष्ठान" का संशोधनहरू बिचको अन्तर

चित्र दिर्घा थप
चिनो: २०१७ स्रोत सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३०:
हाल यस प्रतिष्ठानका कुलपति श्री गंगा प्रसाद उप्रेती रहेका छन्।
==स्थापना==
प्रतिष्ठानको स्थापना वि.सं. २०१४ साल असारमाअसार ९ गते भएको हो । यसको नाम नेपाल साहित्य कला प्रतिष्ठान (एकेडेमी) थियो । प्रतिष्ठानको स्थापना वि.सं. २०१३ सालमा महाकवि [[लक्ष्मीप्रसाद देवकोटा]]को परिकल्पना बमोजिम श्री ५ महेन्द्र वीर विक्रम शाहदेवबाट भएको हो ।
 
वि.सं. २०१४ साल फागुनमा नेपाल एकेडेमी बन्यो । पछि वि.सं. २०२४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान बनेको हो ।
नेपाल प्रजातान्त्रिक संघीय गणतन्त्र भएपछि यसको नाम नेपाल प्रज्ञा प्रतिष्ठान हुनगयो ।
 
==उद्देश्य==