"भूपि शेरचन" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ६९:
:कठैबरा, बिचरा
:‘भूपी’ शेरचन ! }}
 
सहिदहरूको सम्झनामा
 
:हुदैन बिहान मिर्मिरे तारा झरेर नगए
:बन्दैन मुलुक दुइ चार सपूत मरेर नगए
 
:ओठमा हाँसो गालामा लाली तब आउछ जगतको
:देशको पिरले भेटि जब विरले चढाऊँछ रगतको
:घटींमा फासीको माला गॉसि विरले हँसता
:मातृभूमि चरण ढोगी भाग्दछ दासता
 
:उम्रन्न बोट कसैले बीऊ छरेर नगए
:हामीले खाने प्रत्येक गासमा रगत छ सहिदको
:हामीले फेर्ने प्रत्येक सासमा रगत छ साहिदको
:हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ साहिदको
:हाम्रो खुसीको प्रत्येक पलमा जीवन छ साहिदको
 
==सहिदहरूको सम्झनामा==
"https://ne.wikipedia.org/wiki/भूपि_शेरचन" बाट अनुप्रेषित